रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा कास्की प्रहरीमा गोरखा मिडियाका तत्कालिन सञ्चालक छविलाल जोशीको बयानमा आधारित कान्तिपुर दैनिकको समाचारमा आपत्ति जनाएका छन्।
मंगलबार साँझ फेसबुक लाइभममा आएर आफ्ना भनाई राखेका लामिछाने नै सहकारी ठगीका डिजाइनर हुन् भनी कान्तिपुरले मुख्य समाचार बनाएर बुधबार प्रकाशित गरेको छ।
यसैको प्रत्युत्तरमा लामिछानेले उक्त समाचारको कटिङ फेक रहेको भन्दै फोटोसमेत राखेर अब कान्तिपुरले माफी मात्र मागेर नहुने भन्दै सरकारलाई यसको खण्डन गर्नका लागि अपिल गरेका छन्।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-