पाेखरा । अनेरास्ववियू (क्रान्तिकारी ) कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलनबाट सुमन सुबेदीकाे अध्यक्षमा चयन भएका छन् । भने सुबेदी उपाध्यक्ष प्रताप शाह र विक्कल थापा क्षेत्री चयन भए ।
सचिवमा मनिष तामाङ, सहसचिवमा दिनेश गुरुङ, महेश घर्ति मगर, विदुर तिमल्सिना र काेषाध्यक्षमा दिपशिखा गिरीलाई चयन गरिएको छ ।
सुवेदीको नेतृत्वमा ४१ सदस्यीय समिति गठन भएको हाे ।

प्रतिक्रिया लेख्नुहोस्:-