२०८३ भदौ १३, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मनसुनजन्य प्रकोप उद्दारको देशभरको विवरण

गण्डकी प्रेस
असार २८, २०८१ १८:२४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
प्रदेश दुईमा घुमुवा प्रहरी यसरी उठाउँछन पैसा
13
SHARES
Share on FacebookShare on Twitter

(मिति २०८१।०३।२७ गते १५:०० बजे देखि ऐ.२८ गते १५:०० बजे सम्म)

  1. मृत्यु:-
  • बाढीको कारण:-
    • जम्मा मृतक: नभएको
  • पहिरो कारण:-
  • मिति २०८१।०३।२८ गते ०३:०० बजे जि.चितवन, भरतपुर म.न.पा.२९ स्थित नारायणगढ-मुग्लिन सडकमा लु.२ ख ६५६६ नं.को बसलाई पहिरो सँगै खसेको ढुङ्गाले लागी जि.नवलपरासी, सुनवल न.पा.४ बस्ने वर्ष ३६ को मेगनाथ बि.क.को मृत्यु भएको ।
  • मिति २०८१।०३।२८ गते ०२:१५ बजे जि.कास्की, पोखरा म.न.पा.३२ चैनपुर स्थित पहिरोले घर पुरिदा ऐ.बस्ने अं. वर्ष १८ की अनिता ओझा, वर्ष ११ की अनुष्का ओझा र वर्ष ९ को प्रतिक सुवेदीको मृत्यु भएको ।
  • मिति २०८१।०३।२८ गते ०१:०० बजे जि.कास्की, मादी गा.पा.११ स्थित पहिरोले घर पुरिदा ऐ.बस्ने वर्ष ८० की माईती कुमारी गुरुङको मृत्यु भएको ।
  • मिति २०८१।०३।२७ गते २२:२० बजे जि.कास्की पोखरा म.न.पा.१९ स्थित पहिरोले घर पुरिदा ऐ.बस्ने वर्ष ४६ को कुल बहादुर परियार समेत ७ जनाको मृत्यु भएको ।
  • मिति २०८१।०३।२८ गते ०६:०० बजे जि.म्याग्दी, धवलागिरी गा.पा.७ स्थित पहिरोले घर परिदा ऐ.बस्ने बर्ष ६५ को तुल प्रसाद न्यौपाने र निजको श्रीमती अं. वर्ष ४९ की बालकुमारी न्यौपानेको मृत्यु भएको ।
    • जम्मा मृतक: १४ जना
  1. बेपत्ता:-
  • बाढीको कारण: नभएको
  • पहिरो कारण:-
  • मिति २०८१।०३।२८ गते ०३:०० बजे जि. चितवन, भरतपुर म.न.पा.२९ नारायगढ-मुग्लिन सडक खण्डको सिमलताल भन्ने स्थानमा पर्साको वीरगंजबाट काठमाडौँ तर्फ आईरहेको बाग्मती प्रदेशको १५१६ नं.को एन्जल डिलक्स लेखेको यात्रु बाहक बस र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको हाल नं.नखुलेको गणपती डिलक्स लेखेको बसलाई पहिरोले बगाई बेपत्ता भएकोमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा, जि.ट्रा.प्र.का.बाट प्र.नि.को कमाण्डमा, इ.प्र.का.मुग्लिनबाट प्र.नि.को कमाण्डमा र प्र.चौ.जुगेडीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खोजी तथा उद्दार कार्य भइरहेको, पहिरोको कारण बाटो दुबै तर्फ अवरोध भएको मृत्यु, घाइते तथा बेपत्ताहरुको नामावली नखुलेको ।
  • जम्मा बेपत्ता: नखुलेको
  • डुवानको कारण:- नभएको
  • चट्याङको कारण:- नभएको
  1. घाइते:
  • बाढीको कारण: नभएको
  • पहिरोको कारण:
  • मिति २०८१।०३।२७ गते २२:२० बजे जि.कास्की पोखरा म.न.पा.१९ स्थित पहिरोले घर पुरिदा २ जना मानिसको घाइते भएको ।
    • जम्मा घाइते: २ जना
  • डुवानको कारण: नभएको
  • चट्याङको कारण:नभएको

  1. २४ घण्टामा नेपाल प्रहरीले गरेको उल्लेखनिय कार्यको विवरण:-
  • मिति २०८१।०३।२८ गते ०३:०० बजे जि. चितवन, भरतपुर म.न.पा.२९ नारायगढ-मुग्लिन सडक खण्डमा २ वटा बसलाई पहिरोले बगाई बेपत्ता भएकोमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा, जि.ट्रा.प्र.का.बाट प्र.नि.को कमाण्डमा, इ.प्र.का.मुग्लिनबाट प्र.नि.को कमाण्डमा र प्र.चौ.जुगेडीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खोजी तथा उद्दार कार्य भइरहेको ।
  • मिति २०८१।०३।२८ गते ०९:३० बजे जि. सिरहा, धनगढी न.पा.१२ ठटिया स्थित बस्ने अं. वर्ष ३० को पुण्य महतो बाढीको बीच भागमा फसेको हुँदा ऐ.०९:५० बजे सकुसल उद्वार गरिएको ।
  • मिति २०८१।०३।२८ गते जि. सर्लाही, लालबन्दी न.पा.१७ रानिगञ्ज स्थित तिनघरे टोलमा अं.१०/१२ घर भित्र पानी पस्न गएकोले जे.सी.बि. लगाई भित्री सडक फुटाई पानी निकासा गरेको ।
  • मिति २०८१।०३।२७ गते २३:३० बजे जि. चितवन, इच्छाकामना गा.पा.३ स्थित पहिरोले बाटो अवरोध भएकोमा ऐ.०१:४० बजे बाटो सुचारु बनाएको ।
  • मिति २०८१।०३।२८ गते ०१:०० बजे जि.कास्की, मादी गा.पा.११ स्थित पहिरोले घर पुरिदा अं.वर्ष ५५ को ओम बहादुर गुरुङलाई सकुशल उद्दार गरेको ।
  • मिति २०८१।०३।२७ गते २२:२० बजे जि.कास्की पोखरा म.न.पा.१९ स्थित पहिरोले घर पुरिदा २ जना मानिसलाई घाइते अवस्थामा उद्दार गरी उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा पठाएको ।
  • मिति २०८१।०३।२८ गते १०:३० बजे जि.कास्की, पोखरा म.न.पा. १४ स्थित सेती नदीको बहाव बढी बस्ती नजिकै कटान गर्दा ११ घर जोखिममा रहेको हुँदा सुरक्षित स्थानमा सारेको ।
  • मिति २०८१।०३।२८ गते ०७:०० बजे जि.कास्की, मादी गा.पा.५ स्थित बस्ने वर्ष ३५ को बिष्णु प्रसाद अधिकारीको घर पहिरोले जोखिममा रहेको हुँदा निजको ४ जनाको परिवारलाई सामानहरु सहित सुरक्षित स्थानमा सारेको ।
  • जि.कास्की, पोखरा म.न.पा. १७ छोरेपाटन बेलघारी स्थित बाढीको कारण पहिरो जाँदा देवी परियार समेत ३ जनाको २० परिवारलाई सुरक्षति स्थानमा स्थानान्तरण गरेको ।
  • मिति २०८१।०३।२८ गते ०१:०० बजे जि.कास्की, मादी गा.पा.११ स्थित पहिरोले घर पुरिदा अं. बर्ष ५५ को ओम बहादुर गुरुङलाई सकुशल उद्दार गरेको ।
  • मिति २०८१।०३।२८ गते १०:०० बजे जि.कास्की, पोखरा म.न.पा. १४ स्थित कच्ची घर जोखिममा रहेको हुँदा घरका परिवारलाई छिमेकीको घरमा सारेको ।
  • जि. कास्की, पोखरा म.न.पा. ३३ बागमारा स्थित पशुपती घाटको चुन्ने पहरे सुकुम्बासी बस्तिमा पानी पस्न गई २७ घर परिवारको (९६ जना) परिवारलाई प्रहरी टोलीले उद्धार गरी नजिकै छिमेकिको घरमा सारेको ।
  • जि.न.प.(पूर्व) गैंडाकोट न.पा.३ हिउँदेखोला स्थित पहिरो आइ (कालिगण्डकी करिडोर) सडक अवरोध भएकोमा ट्राफिक प्रहरी समेत खटी गई सडक विभागसंग समन्वय गरी बाटो सुचारु गरेको ।
  • मिति २०८१।०३।२८ गते ०९:१० बजे जि.न.प.(पूर्व) गैंडाकोट न.पा.२ स्थित बोटेटोल र सुकुम्बासी टोलका अं.४० घर डुवानमा परेको हुँदा उक्त घरका मानिसहरुलाई ऐ.स्थित महेन्द्र आधरभुत बिद्यालयमा सारेको ।
  • मिति २०८१।०३।२८ गते ०५:१५ बजे जि. तनहुँ, भानु न.पा.३ स्थित डुम्रे-बेशीशहर सडक पहिरोले अवरोध भएकोमा ऐ.०७:२४ बजे बाटो सुचारू बनाएको ।
  • मिति २०८१।०३।२८ गते ०४:०० बजे जि. तनहुँ, बन्दिपुर गा.पा.४ ऐ.स्थित पृथ्विराजमार्ग पहिरोले अबरोध भएकोमा ऐ.०४:४५ बजे बाटो सुचारु बनाएको ।
  • मिति २०८१।०३।२७ गते २१:५५ बजे जि. पर्वत, कुश्मा न.पा.७ ऐ.स्थित बाढीले मध्यपहाडी लोक अबरोध भएकोमा ऐ.२२:५८ बजे बाटो सुचारु बनाएको ।
  • मिति २०८१।०३।२८ गते ०१:०० बजे जि.पर्वत, कुश्मा न.पा.१ सस्रधारा स्थित मध्यपहाडी लोक मार्ग पहिरोले अवरोध भएकोमा ऐ.०६:४५ बजे बाटो सुचारु बनाएको ।
  • मिति २०८१।०३।२७ गते २१:५५ बजे जि. लमजुङ, बेसीशहर न.पा.१ स्थित पहिरोले बाटो अबरुद्ध भएकोमा ऐ.०२:१५ बजे बाटो सुचारू बनाएको ।
  • मिति २०८१।०३।२८ गते ०६:०० बजे जि.गोरखा, सिरानचोक गा.पा.५ जरेबर बस्ने चित्र नगरकोटीको पहिरोले गोठ पुरिदा भैंसी – १ र पाडो -१ सकुसल उद्दार गरेको ।
  • मिति २०८१।०३।२८ गते ०१:०० बजे जि. न.प.पूर्व, बौद्वीकाली गा.पा.२ स्थित बस्ने वर्ष ५५ को सन्त बहादुर बि.क.को कच्ची घर भासिएको हुँदा निजको परिवारलाई ऐ.वडाका वडा सदस्य ज्ञानीसरा बि.क.को घरमा सारेको ।
  • मिति २०८१।०३।२८ गते ०६:२० बजे जि.प्यूठान, सरुमारानी गा.पा.४ र ६ स्थित पहिरोले भालुबाङ – दाङ – प्यूठान सडक अबरुद्ध भएकोमा ऐ.०७:१० बजे बाटो सुचारु बनाएको ।
  • मिति २०८१।०३।२७ गते २२:०० बजे जि.रुपन्देही, बुटबल उ.म.न.पा.१७ रानिगञ्ज बस्ने गोपाल घर्ती मगरको लु. ४३ प २४४४ नं को २२०cc को पल्सर मो.सा. खोलाले बगाई हराएकोमा ऐ.२८ गते १०:३० बजे फेला पारेको ।
  • मिति २०८१।०३।२७ गते १७:०० बजे जि.कालिकोट, पचालझरना गा.पा.८ स्थित पहिरोले बाटो अवरोध भएकोमा ऐ.१९:५० बजे बाटो पूर्णरुपमा सुचारु बनाएको ।
  • मिति २०८१।०३।२८ गते १०:३० बजे जि.पाल्पा रामपुर न.पा.१ स्याउली बजार स्थित कालिगण्डकी करिडोर सडक पहिरोले अबरोध भएकोमा ऐ.१३:०० बजे बाटो सुचारु बनाएको ।
  • मिति २०८१।०३।२८ गते ०७:२० बजे जि. पाल्पा, रामपुर न.पा.१ काँसीडाँडा स्थित कालीगण्डकी करिडोर सडक पहिरोले अबरोध भएकोमा ऐ.११:२० बजे बाटो सुचारु बनाएको ।
  • मिति २०८१।०३।२७ गते १७:०० बजे जि.सल्यान, कालिमाटी गा.पा.४ स्थित सुर्खेत,कालिमाटी, दाङ जोड्ने सडक पहिरोले अबरोध भएकोमा ऐ.१९:५० बजे बाटो पूर्णरुपमा सुचारु बनाएको ।
  • मनसुनजन्य प्रकोपले क्षति पुर्‍याएको कारण सुरक्षित स्थानमा सारिएको प्रहरी कार्यालयहरुको विवरण:
  • जि.म्याग्दी रघुगंगा गा.पा.७ चिमखोला स्थितमा रहेको अ.प्र.पोष्टचिमखोलाको भवन नजिकै माथीबाट लेदो सहितकोपहिरो आईउक्त अ.प्र.पोष्टउच्च जोखिम रहेकोमा मण्डली आमासमुहको भवनमा स्थानान्तरण गरेको ।

सम्बन्धित समाचार

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ
अपराध

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन
प्रमुख समाचार

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन
प्रमुख समाचार

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु
प्रमुख समाचार

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै