पोखरा । नेकपा माओवादीका महासचिव गौरवले १ सय १५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना व्यक्त गरेका छन् । विश्वमा भएका विभिन्न आन्दोलनमा मजदुरको महत्वपुर्ण भुमीका रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मजदुर आन्दोलमा ठुला पहाडहरु रहेको र श्रम र पुजी बिचको खाडल झन गहिरो हुँदै गएको, अर्कोतर्फ दैनिक हजारौ लाखौ मजदुरको रोजगारी गुम्दै गएको यस्ता आन्दोलनमा माओवादी लागेको विज्ञप्तीमा उल्लेख गरिएको मजदुर दिवसको शुभकामना व्यक्त गरिएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-