नेपाल कम्युनिस्ट पार्टी माओवादीकाे केन्द्रीय सदस्य विष्णु गिरफ्तकार गरेकाेमा घाेर भर्तसना गरेकाे छ । पार्टिका महासचिब गाैरवले विज्ञप्ती जारी गर्दै रिहाइकाे माग समेत गरेका छन् ।

विभिन्न सर्घसकाे कार्याक्रम गर्ने विज्ञप्तीमा उद्यलेख गरिएकाे छ । वैशाख २ गते भेटघाट तथा छलफल गरि रिहाइकाे पहल गर्ने, ३ गते विभिन्न राजनितीक दलका प्रतिनिधी सग छलफल र वैशाख ५ गते सुराकीकाे विरुद्ध सघर्षका कार्याक्र गर्ने उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-