२०८३ कार्तिक १२, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

परिमार्जित शिक्षा आजको आवश्यकता : कुलपति गुरुङ

गण्डकी प्रेस
माघ १८, २०८० २०:०९ मा प्रकाशित
अर्थ, समाचार, समाज
परिमार्जित शिक्षा आजको आवश्यकता : कुलपति गुरुङ
36
SHARES
Share on FacebookShare on Twitter


पोखरा। गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले परिमार्जित शिक्षा आजको आवश्यकता भएकोमा जोड दिएका छन् ।पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीको ३१औं अभिभावक दिवस, वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको उद्घाटन गर्दै गुरुङले शिक्षा काम र मामसित सम्बन्धित नहुदा विदेश पलायनको समस्या बढेको उनले वताए ।

समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिदै कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिए । साथै उनले अवको युग भनेको सुचना र प्रविधिको युग भएकाले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा आवस्यक रहेको विचार राखेका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गुणस्तरीय शिक्षा का लागि वडामा आफू लागि परेको वताए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटाले १२ कक्षाको नतिजामा उत्कृष्टता हासिल गर्न विध्यार्थीलाई प्रेरित गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सामुदायिक र निजी विद्यालयमा भएको पाठ्यक्रमलाई एकरुपता दिने नीति बनाउन लागेको बताएका थिए भने नेशनल प्याव्सनका केन्द्रिय सल्लाहकार ज्ञानेन्द्रमोहन भट्टराईले सरकारले निजी विद्यालयहरुलाई असुरक्षित हुने गरी नीति ल्याउन लागेकाले यो ब्यवहारिक नभएको गुनासो गरे ।

विविध सास्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा उच्च शिक्षालय हिसान कास्कीका अध्यक्ष यम रोक्का,प्याव्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल,एन प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी,युनिप्स नेपाल कास्कीका अध्यक्ष शान्त बहादुर गुरुङ,राइजिङ स्टार युवा कल्बका अध्यक्ष विस्णु गुरुङ ,लक्ष्मी मावि का प्रअ जगन्नाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय संचालक समितिका कार्यवाहक अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले विद्यालयको प्रगति विवरण र भावी योजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा पूर्व प्रिन्सिपल विष्णुहरि पौडेल,शिक्षक लक्ष्मी घिमिरे,लक्ष्मी गुरुङ,टिका केसी र मीना परियार,नृत्य प्रशिक्षक मिलन तामाङ,खेल प्रशिक्षक शंकर प्रसाद शाह,सम्भु केसी र चित्रकलाका प्रशिक्षक नगेनसिंह ठकुरी, कर्मचारी कविता गुरुङ ,प्रसाद गुरुङ ,पूर्व शिक्षक गोपाल शाही लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गत शैिक्षक सत्रका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका इञ्चार्ज रामप्रसाद अभिकारीले स्वागत मन्तव्य राखेका थिए भने कक्षा ११ की विद्यार्थी बर्षा तामाङ र नौ कि आसिका तामाङले विद्यार्थीका तर्फबाट स्वागत मन्तव्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङले धन्यवाद ज्ञापन राखेका थिए । कार्यक्रमको सञ्चालन कक्षा ११, १२ का संयोजक बिष्णुहरि पौडेल तथा अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने गरेका थिए । बिद्यालयमा हाल सात सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

आयल निगमले ५ विद्यार्थी संगठनलाई वार्तामा बोलायो

निजी र सरकारी सवारीसाधनमा जोर बिजोर लागू गर्न निगमको प्रस्ताव

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

आजको राशिफल २०७८ असार १५ गते मंगलबार

आजको राशिफल २०७८ साल भाद्र २० गते आइतबार