२०८३ असार १९, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पब्लिक क्याम्पसको विश्वविद्यालय बनाउन जोड

गण्डकी विश्वविद्यालयको औचित्य पत्ता लगाउन सकिन : मुख्यमन्त्री

गण्डकी प्रेस
पुस २८, २०८० १९:४६ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा, समाचार, समाज
पब्लिक क्याम्पसको विश्वविद्यालय बनाउन जोड
40
SHARES
Share on FacebookShare on Twitter

पाेखरा । पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालले गण्डकी प्रदेश स्तरीय भेला आयोजना गरेको छ । पोखरा १७ विरौटास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा शनिबार भेलाको आयोजना गरिएको हो ।

भेलामा बोल्दै वक्ताहरुले गण्डकीमा पब्लिक क्याम्पसहरुको छुट्टै विश्वविद्यालयमा बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले पब्लिक क्याम्पसलाई राज्यको तीनै तहले सहयोग नगर्दा धरासायी बन्दै गइरहेको र यसका लागि विश्वविद्यालयको आवश्यकता रहेको औल्याएका छन् ।
भेलाको सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले पब्लिक कलेजमात्र नभई सरकारी र नीजि कलेजमै समस्या रहेको सुनाउँदै प्रदेशले स्थापना गरेको विश्वविद्यालयको औचित्य नै थाहा पाउन नसकेको धारणा व्यक्त  गरे । पछिल्लो समय विद्यार्थीहरु देशको विश्वविद्यालय छाडेर विदेशीनुले ठूलो संकट आइरहेको उनकाे भनाई थियो ।

गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिमखडाले शिक्षा एेन नभएकाे कारण धेरै समस्या भएकाे शिक्षा एेन बनाएमा शिक्षाा क्षेत्रमा काम गर्न सजिलाे हुने बताइन् ।
देशमा परिवर्तनकाे लागि शिक्षककाे भुमीका बलियाे रहेकाे भन्दै जनयुद्धमा शिक्षकले सहयाेग गरेकाे जानकारी दिइन् । जनयुद्धमा शिक्षा क्षेत्रमा लागेकाले माेर्चाकाे भुमिका नै लिएर काम गरेकाे सुनाइन् ।
गण्डकी प्रदेशमा ८६ वटा सामुदायिक बिद्यालयमा १९ हजार विद्यार्थी रहेकाे जानकारी दिदै आफुले मन्त्री भएपछी गण्डकी प्रदेश सरकारले पहिलो पटक प्वलिक क्याम्पसलाई बजेट बिनियाेजन गरेको बताइन् । १ कराेड ७५ लाख छुटाएकाे जानकारी दिदै थप बजेटकाे लागी पहल गरेकाे जानकारी दिइन् ।
अहिलेकाे सरकारले नेतृत्व गरेपछी नेपाल आयल निगम र विधुत प्रधिकरण नाफामा गएको जानकारी दिदै सरकार सकरात्मक बाटाेमा हिडेकाे बताइन् । पछिल्लाे समयमा संघियताकाे बिराेध भैरहेकाे गुनासाे गर्दै हुर्केन नपाउदै निमाेठन खाेजिएकाे उनले धारणा राखिन् ।
राज्य र सराेकारवाला मिलेर काम रे शिक्षा क्षेत्रलाई राम्रो बनाउन सकिने भन्दै दुवै मिले शिक्षा क्षेत्रमा गण्डकी प्रदेश नमुना बन्ने जानकारी दिईन् ।
पोखरा विश्वविद्यालयका उपकुलपति तथा पुर्व पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय अध्यक्ष प्रेम नारायण अर्यालले पब्लिक क्याम्पसहरुको छुट्टै विश्वविद्यालय हुन आवश्यक रहेको धारणा राखे । उनले पछिल्लो समय तराई भेगमा विश्वविद्यालय खोल्ने बढ्दो प्रतिस्पर्धाले समेत देश डुब्ने सुनाउँदै व्यवस्थित तरिकाले विश्वविद्यालय खोल्नुपर्नेमा जोड दिए ।
प्रदेशका क्याम्पस प्रमुखहरुको तर्फबाट बोल्दै शिवालय बहुमुखी क्याम्पस पर्वतका क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले पब्लिक क्याम्पसमा पुर्वाधार भएपनि विद्यार्थीहरु नभईको गुनासो पाेखे । पब्लिक क्याम्पसप्रति विद्यार्थीहरुको चासो घट्दै जाँदा निकै समस्या खेपिरहेको उनले सुनाए ।
पब्लिक क्याम्पसलाई तीन तहका सरकारले अपहेलना गरेको उनकाे भनाई थियो । वैकुण्ठ न्यौपानेले पब्लिक क्याम्पसहरुको विश्वविद्यालय आवश्यकता रहेको औल्याए । पब्लिक क्याम्पसमा विधार्थी, शिक्षक र संरचना भएपनि संस्थागत विकास हुन नसक्दा भविष्य नै अन्योलमा रहेको बताए ।
भेलामा मुख्यमन्त्री पाण्डेलाई विभिन्न मागहरुसहित मागपत्र समेत बुझाइएको छ । साथै भेलामा विभिन्न प्राध्यापकहरुलाई सम्मान समेत गरिएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन