२०८२ अशोज ३०, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पब्लिक क्याम्पसको विश्वविद्यालय बनाउन जोड

गण्डकी विश्वविद्यालयको औचित्य पत्ता लगाउन सकिन : मुख्यमन्त्री

गण्डकी प्रेस
पुस २८, २०८० १९:४६ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा, समाचार, समाज
पब्लिक क्याम्पसको विश्वविद्यालय बनाउन जोड
34
SHARES
Share on FacebookShare on Twitter


पाेखरा । पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालले गण्डकी प्रदेश स्तरीय भेला आयोजना गरेको छ । पोखरा १७ विरौटास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा शनिबार भेलाको आयोजना गरिएको हो ।

भेलामा बोल्दै वक्ताहरुले गण्डकीमा पब्लिक क्याम्पसहरुको छुट्टै विश्वविद्यालयमा बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले पब्लिक क्याम्पसलाई राज्यको तीनै तहले सहयोग नगर्दा धरासायी बन्दै गइरहेको र यसका लागि विश्वविद्यालयको आवश्यकता रहेको औल्याएका छन् ।
भेलाको सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले पब्लिक कलेजमात्र नभई सरकारी र नीजि कलेजमै समस्या रहेको सुनाउँदै प्रदेशले स्थापना गरेको विश्वविद्यालयको औचित्य नै थाहा पाउन नसकेको धारणा व्यक्त  गरे । पछिल्लो समय विद्यार्थीहरु देशको विश्वविद्यालय छाडेर विदेशीनुले ठूलो संकट आइरहेको उनकाे भनाई थियो ।

 

गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिमखडाले शिक्षा एेन नभएकाे कारण धेरै समस्या भएकाे शिक्षा एेन बनाएमा शिक्षाा क्षेत्रमा काम गर्न सजिलाे हुने बताइन् ।
देशमा परिवर्तनकाे लागि शिक्षककाे भुमीका बलियाे रहेकाे भन्दै जनयुद्धमा शिक्षकले सहयाेग गरेकाे जानकारी दिइन् । जनयुद्धमा शिक्षा क्षेत्रमा लागेकाले माेर्चाकाे भुमिका नै लिएर काम गरेकाे सुनाइन् ।
गण्डकी प्रदेशमा ८६ वटा सामुदायिक बिद्यालयमा १९ हजार विद्यार्थी रहेकाे जानकारी दिदै आफुले मन्त्री भएपछी गण्डकी प्रदेश सरकारले पहिलो पटक प्वलिक क्याम्पसलाई बजेट बिनियाेजन गरेको बताइन् । १ कराेड ७५ लाख छुटाएकाे जानकारी दिदै थप बजेटकाे लागी पहल गरेकाे जानकारी दिइन् ।
अहिलेकाे सरकारले नेतृत्व गरेपछी नेपाल आयल निगम र विधुत प्रधिकरण नाफामा गएको जानकारी दिदै सरकार सकरात्मक बाटाेमा हिडेकाे बताइन् । पछिल्लाे समयमा संघियताकाे बिराेध भैरहेकाे गुनासाे गर्दै हुर्केन नपाउदै निमाेठन खाेजिएकाे उनले धारणा राखिन् ।
राज्य र सराेकारवाला मिलेर काम रे शिक्षा क्षेत्रलाई राम्रो बनाउन सकिने भन्दै दुवै मिले शिक्षा क्षेत्रमा गण्डकी प्रदेश नमुना बन्ने जानकारी दिईन् ।
पोखरा विश्वविद्यालयका उपकुलपति तथा पुर्व पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय अध्यक्ष प्रेम नारायण अर्यालले पब्लिक क्याम्पसहरुको छुट्टै विश्वविद्यालय हुन आवश्यक रहेको धारणा राखे । उनले पछिल्लो समय तराई भेगमा विश्वविद्यालय खोल्ने बढ्दो प्रतिस्पर्धाले समेत देश डुब्ने सुनाउँदै व्यवस्थित तरिकाले विश्वविद्यालय खोल्नुपर्नेमा जोड दिए ।
प्रदेशका क्याम्पस प्रमुखहरुको तर्फबाट बोल्दै शिवालय बहुमुखी क्याम्पस पर्वतका क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले पब्लिक क्याम्पसमा पुर्वाधार भएपनि विद्यार्थीहरु नभईको गुनासो पाेखे । पब्लिक क्याम्पसप्रति विद्यार्थीहरुको चासो घट्दै जाँदा निकै समस्या खेपिरहेको उनले सुनाए ।
पब्लिक क्याम्पसलाई तीन तहका सरकारले अपहेलना गरेको उनकाे भनाई थियो । वैकुण्ठ न्यौपानेले पब्लिक क्याम्पसहरुको विश्वविद्यालय आवश्यकता रहेको औल्याए । पब्लिक क्याम्पसमा विधार्थी, शिक्षक र संरचना भएपनि संस्थागत विकास हुन नसक्दा भविष्य नै अन्योलमा रहेको बताए ।
भेलामा मुख्यमन्त्री पाण्डेलाई विभिन्न मागहरुसहित मागपत्र समेत बुझाइएको छ । साथै भेलामा विभिन्न प्राध्यापकहरुलाई सम्मान समेत गरिएको छ ।

सम्बन्धित समाचार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास
प्रमुख समाचार

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित
खेलकुद

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या
अपराध

लुटिएका मध्ये २१ वटा बन्दुक अझै गायब

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

अवैध लागूऔषध सहित ५ जना पक्राउ

कक्षा १२ को परीक्षा साउन मसान्तबाट
प्रमुख समाचार

१२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

लुटिएका मध्ये २१ वटा बन्दुक अझै गायब

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

कक्षा १२ को परीक्षा साउन मसान्तबाट

१२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु

खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

चर्चित खबरहरु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

लुटिएका मध्ये २१ वटा बन्दुक अझै गायब

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

एमसीसी चर्चा ४ वर्ष, यसरी सुरु भएको थियो

एमसीसी बन्द

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पाँचौ पटक रविकाे १५ दिन म्याद थप

पाँचौ पटक रविकाे १५ दिन म्याद थप

सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति

सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु