पाेखरा । हरिवंश बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे ५ आैँ वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशनले रत्नप्रसाद तिमिल्सिनालाई निर्विरोध चयन गरेको हाे ।
उपाध्यक्षमा कृष्णप्रसाद तिमिल्सिना, सचिवमा उमनाथ तिमिल्सिना, काेषाध्यक्षमा चुडामणिा तिमिल्सिना, सदस्यमा केदार तिमिल्सिना, हरिमाया तिमिल्सिना, प्रेम प्रसाद तिमिल्सिना, नानुमाया तिमिल्सिना र शिवहरी तिमिल्सिना चयन भएका छन् ।
लेखासमिति संयाेजक गाेपाल तिमिल्सिना चयन भएका छन् । लेखा समिति सदस्यमा राधिका तिमिल्सिना र कृष्ण तिमिल्सिना चयन भएका छन् ।
सहकारीमा ३ सय ७२ जना सदस्य रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-