२०८३ असार २३, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खेलाडीले अनुशासनलाई जिवनको अङ्ग बनाउनु पर्छ :मन्त्री सिम्खडा

गण्डकी प्रेस
पुस १३, २०८० १८:५२ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
खेलाडीले अनुशासनलाई जिवनको अङ्ग बनाउनु पर्छ :मन्त्री सिम्खडा
14
SHARES
Share on FacebookShare on Twitter

कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितालाई गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले एक कार्यक्रमका विच उद्घाटन गरेकी हुन् । सो अवसरमा बोल्दै मन्त्री सिम्खडाले हरेक खेलाडीले अनुशासनलाई जिवनको अङ्ग बनाउनु पर्ने कुरामा जोड दिंदै प्रतियोगिता जित्न र पदक हासिल गर्न मात्रै नभई सहभागिता हुने विषय पनि ठूलो रहेको बताइन् ।

अहिलेका यूवाहरु भोलिको देशका कर्णधार समेत रहेको जनाउँदै अनुशासन नै जिवनको मुख्य सम्पती रहेको जनाउँदै भनिन्–“खेल क्षेत्र कहिले पनि हरेश नखाने क्षेत्र हो । तपाईहरुलाई यो हिमाल र देश चिनाउने कर्णधार हो । त्यसैले पनि अनुशासन आवश्यक छ । त्यो अनुशासन न अरु कसैलाई दिन सक्नुहुन्छ न अरु कोही संग माग्न सक्नुहुन्छ । यो प्रतियोगिताबाट पक्कै पनि यहाँहरुले जिवन मार्ग बनाउने अनुशासन सिकेर फर्किनुहुनेछ ।”

प्रदेश खेलकुद परिषद गण्डकीकी अध्यक्ष समेत रहेकी मन्त्री सिम्खडाले खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल प्रतियोगितामा सहभागित जनाउन आग्रह गर्दै खेलकुद अनुशासनको क्षेत्र समेत भएको बताउँदै भनिन–“म आफू पनि खेलप्रेमी हो । यहाँ खेलाडीहरुलाई हेर्दा मेरो जिवनका ति क्षणहरु सम्झिरहेकी छु । यहाँहरु विभिन्न खेलकुदमा सहभागि हुनुहुँदैछ । तपाई हारमा हरेश नखाई प्रतियोगितामा उच्च मनोबलका साथ खेल्नुहोस । मेरो शुभकामना छ ।”

कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका समन्वय प्रमुख लिलाधर पौडेलले प्रतियोगिताले खेलाडी उत्पादनमा भूमिका खेलेको बताए ।

सो अवसरमा आफ्ना धारणा राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले राष्ट्रपति कप प्रतियोगिता राष्ट्रिय प्रतिक संग जोडिएको बताए । उनले भने–“टोल–टोल र गाउँ–गाउँ, जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगिता सम्म पूग्न मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पुग्ने महत्वपूर्ण भूमिका यो प्रतियोगिताले खेलेको छ ।” खेलकुद सभ्य र अनुशासित समाजको निमार्णमा समेत उत्तिकै महत्वपूर्ण रहेको बताउँदै खेलाडीहरुले पाउने अवसर र सुविधामा कमि भएको महशुस भएकोले पनि तिनै तहको सरकारले यसबारे गम्भिर रुपमा समिक्षा गर्दै अघि बढेको समेत उनले बताए ।

गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि खेलाडी कल्याणकारी कोषको व्यवस्था, ओलम्पियनहरुलाई मासिक भत्ताको सुविधा र खेल पदक जस्ता महत्वपूर्ण नयाँ योजनाहरु अघि सारेको जनाउँदै सदस्य सचिव शर्माले गण्डकी प्रदेशमा सुचिकृत भएका ५९४ जना रेफ्रि तथा प्रशिक्षकहरुको चाँडै नै आकस्मिक विमा र छात्रवृति समेत प्रदान गरिने गरी परिषदले तयारी गरिरहेको जनाए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न