२०८३ असार २०, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राजशान्ति फाउन्डेन्सन बेलायतद्वारा विद्यालयलाई झोला र कपडा सहयोग

सबिना प्रजा
पुस १२, २०८० १०:०७ मा प्रकाशित
शिक्षा/स्वास्थ्य, समाचार, समाज
राजशान्ति फाउन्डेन्सन बेलायतद्वारा विद्यालयलाई झोला र कपडा सहयोग
25
SHARES
Share on FacebookShare on Twitter

राजशान्ति फाउन्डेसन बेलायतद्वारा विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुलाई झोला तथा ट्रयाकसुट प्रदान गरेको छ। बेंसीशहर १ उदीपुर जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत ४५ जना र राइनास ८ माझिगाउँमा अवस्थित श्री कृष्ण प्रा।वीका २१ जना गरि ६६ जना छात्रछात्रालाई विद्यालय झोला तथा ट्रयाकसुट सहयोग गरेको राजशान्ति फाउण्डेशनले जनाएको छ ।

बेंसीशहर १ उदीपुर जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत ४५ जना र राइनास ८ माझिगाउँमा अवस्थित श्री कृष्ण प्रा।वीका २१ जना गरि ६६ जना छात्रछात्रालाई विद्यालय झोला तथा ट्रयाकसुट सहयोग गरेको राजशान्ति फाउण्डेशनले जनाएको छ । विद्यालको आधारभुत तहमा अध्ययनरत जेहेन्दार र विपन्न परिवारका छात्रछात्रालाई झोला सहयोग गरिएको हो ।

राजशान्ति फाउण्डेशनका सचिव समिप वि.क र प्रतिनिधि अनुज अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रधानाध्यापक सूर्यबहादुर अधिकारीले संयुक्त रुपमा विद्यार्थीलाई उक्त झोला हस्तान्तरण गरेका थिए । झोला पाएपछि आधारभुत तहमा अध्ययनरत जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका छात्र छात्राको पढाइ नियमित गर्न सहयोग पूग्ने विद्यालयका प्रधानाध्यापक सुर्यबहादुर अधिकारीले बताए ।

विद्यार्थीले आफ्नो स्टेशनरी सामाग्री कापि कलम, किताव सुरक्षीत राख्न सक्ने र विद्यालय नियमीत गराउन ठुलो टेवा पुग्ने अधिकारीले बताए । फाउण्डेशनका संस्थापक सुन्दरबजार नगरपालिका ९ भोटेओडार घर भइ हाल बेलायतमा बसोबास गर्दै आउनुभएका राजकुमार सुनारले बालबालिकाको पढाई नियमित गराउनका लागि ३१ हजार ५ सय रुपैयाँ बराबरको झोला र २८ हजार बराबरको ड्रेस ट्याकसुट विद्यालयलाई उपलब्ध गराका हुन  ।

उनले आफ्नो परिवारको सदस्यहरुले वार्षिक रुपमा कमाएको केही प्रतिशत रकम फाउण्डेशन मार्फत विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् । प्रवासमा रहेर पनि मातृभूमीको लागि केही गरौँ भन्ने सोचका साथ आफुले व्यक्तिगत तर्फबाट सहयोग गर्दै आएको फाउन्डेसनका संस्थापक राजकुमार सुनार (राजु सुनार) ले बताए । उनले आफ्नो धर्मपन्ती शान्ति सुनार र आफ्नो नाउँमा राजशान्ति फाउण्डेशन स्थापना गरेर सहयोग गर्दै आएका छन् ।

राजशान्ति फाउण्डेशनले जिल्लामा शिक्षा, स्वास्थ्य, मिडिया, साहित्य, गीतसंगीत र विभिन्न विपदमा परेका विपन्न अवस्थाका मानिसलाई सहयोग गर्दै आएको छ । मौलिक लोक संस्कृति, भेषभुषा, रीतिरिवाज, परम्पराको संरक्षण, सम्वर्धन र प्रवर्द्धन तथा मानव अधिकारका पक्षमा कृयाशिल राजशान्तिले गीत संगीतको क्षेत्रमा पनि उत्तिकै योगदान पुर्याएका छन् ।

पछिल्लो समय राजशान्ति फाउण्डेशनले निर्माण गरेको सुन्दरबजार कटेसी कुन्छा बोलको गीतले नेपाली लोक तथा दोहोरी गीतका दर्शक स्रोतामाझ निकै लोकप्रियता कायम गरेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

Models of Constitution Making with Reference to Nepal

Good Governance in Nepal: Legal Provisions and Judicial Praxis