वल्ड बैंकको सहयोगमा पोखरा महानगर अन्तर्गतको दोबिल्ला -बाघमारा-टिकलागं -बादरकोट-लामघाडि-चप्लान्ंग-उपल्लो पुडिटार -तल्तो पुडिटार-झिगटे तगरेगौडा सडक निर्माण हुने भएको छ । करिब ३.५ अर्वमा सम्झैता हुन लागेकाे याेजना अहिले केहि ठाउँमा पक्की र केही ठाउँमा कच्ची रहेको सडक २०८२ साल असार ३१ निर्माण सम्मपन्न हुने गरेको टेन्डर आवाहन भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

लामो समयमा प्रयासमा योजनमा पर्नमा सफल भएको भन्दै योजनमा समयमा नै सम्पन्न हुनुमा जोड दिनुपर्ने मेयर आचार्यले बताए ।
उक्त बाटोको निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रका बासिन्दाले उत्पादन गरेको कृषी सामाग्री ढुवानीमा सजिलो हुने छ । सिसुवा-सिसाघाट सडक खण्ड निर्माणका लागि समेत टेण्डर आह्वन भएको छ । मोटरवाटो निर्माण बाट पोखरा महानगर मात्र नभई सिंगो गण्डकी प्रदेश कै आर्थिक बिकास र सरल जनजीवनका लागि सहयोगी बन्ने बिश्वास आचार्यले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-