२०८३ बैशाख १७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पहारी कुल संरक्षण समितिको राष्ट्रिय अध्यक्षमाः जगत बहादुर पहारी

गण्डकी प्रेस
पुस ८, २०८० १९:५३ मा प्रकाशित
समाचार, समाज
पहारी कुल संरक्षण समितिको राष्ट्रिय अध्यक्षमाः जगत बहादुर पहारी
22
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पहारी कुल संरक्षण समिति नेपालको राष्ट्रिय अध्यक्षमा जगत बहादुर पहारी चयन भएका छन । शनिबार भएको समितिको ४० औ बार्षिक साधारण सभा तथा ८ औ अधिवेशनले जगत बहादुर पहारीलाई सर्वसर्मत अध्यक्षमा चयन गरेको हो ।

समितको प्रथम उपाध्यक्षमा बलराम पहारी, द्धितिय उपाध्यक्षमा दुर्गा देवी पहारी, सचिब बासु पहारी, कोषाअध्यय प्रेमराज पहरी, ससचिब हरि ब पहारी, सकोषाअध्यक्ष खिमलाल पहारी तेसै गरि सदस्यहरुमा चित्र बहादु्र पहारी, केशव पहारी,महेश्वर पहारी,गोविन्द बहादुर पहारी, शुसिला पहारी, हरिकृष्ण पहारी, हेमा पहारी, पुष्पा पहारी,सिता पहारी, लता पहारी, गोविन्द, पहारी, सुर्यनाथ पहारी, निर्मल पहारी, सुभिल पहारी, लक्ष्मी पहारी, चन्द्र बहादुर पहारी,नवराज पहारी र नारायण पहारी चयन भएका छन ।

समितिको संरक्षकमा राजिब पहारी, सल्लाहकार सभापतिमा गोविन्द राज पहारी र सदस्यमा प्रशुराम पहारीलाई चयन गरेको छ । तेसै गरि प्राविधिक समितिमा बेदराज पहारी,गुरुत्त पहारी, पे्रमराज शर्मा पहारी,चुडामणि पहारी, अनुसा पहारी, हरिराज पहारी, डा. भरतराज पहारी, डा. थानेश्वर पहारी, इ माधब पहारी, अच्युत पहारी र मिडिया सल्लाहाकार गणेश पहारी लाइ चयन गरेको निर्वाचन संयोजक चुडामणि पहारीले बताएका छन ।

प्रमुख अतिथि एवंम गण्डकी प्रदेशका पूर्व सासंद राजिब पहारीले कार्यक्रमको उद्दघाटन सगै पहारीहरुको पहिलो पटक प्रकाशित बशंवालिको विमिचोन गर्दै नेपाल भरि छहरिएर रहेका पहारी थरहरुको पुस्ताहरुको बारेमा जानकारी लिने र दिने गरि पहारी बशावलि प्रकाशित गरेकोमा खुशि ब्यक्त गरे । उनले कुल मन्दिर रहेको डाडालाई गुरुयोजना अनुरुप काम गरेमा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने सकिने बताए ।

अध्यक्ष गोविन्द राज पहारीले पहारी थर अत्रि गोत्रको पहिलो पटक बंशावलि प्रकाशन गर्ने काम सम्पन्न भएकोमा धन्यबाद ब्यक्ति गर्दे, बंशावलि पहारीहरुको एैतिहासिक दस्ताबेजको रुपमा रहेनेमा आफु आशाबादी रहेको सुनाए ।

बशांबलि प्रकाशनका संयोजक प्रेमराज पहारीले “पहारीहरुको उदंगम स्थल अनुसन्धान गरि पत्ता लगाउने र आफ्ना पुर्खाको बारेमा बुझ्ने बुझाउने गरि पहारी थरहरको पहिलो पटक वंशवलि प्रकाशन गर्ने सफल भएको सुनाए ।

समितिका अध्यक्ष गोविन्दराज पहारीको सभामअध्यक्षतामा भएको कार्यक्रममा सचिब जगत पहारी, उपाअध्यक्ष दुर्गादेवी पहारी, कोषाअध्यक्ष प्रशुराम पहारी र सल्लाहकार चुडामणि पहारी लगाएतका बक्ताहरुले आफ्ना भनाइ राखेका थिए ।

 

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

काम खोज्दै हिँडेकी महिलामाथि सामूहिक बलात्कार

मत परिणामलाई लिएर दुई समूहबीच झडप

डाक्टर कुट्ने चार पक्राउ

फेरी मन्त्री बने दीपक मनाङे

गण्डकीका पुर्व मन्त्री सांसद मनाङे ज्यान मार्ने उद्योगमा दाेषी