लमजुङ मर्स्यांङदी गाउँपालिका वडा नं. ०३खुदी स्थित प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा जिपमा लुकाई छिपाईल्याएको ३ सय ९० किलोअबैध रुपमाजडिबुटी बरामद गरेकाे छ ।
जिपमा सवार रहेका जिल्ला लमजुङ मर्स्याङदी गाउँपालिका ४ बस्ने बर्ष ३९को श्री प्रसाद लामा र जिप चालक जगर बहादुर गुरुङलाई उक्त जडिबुटी र जिप सहित पक्राउ गरी अन्नपुर्ण संरक्षण क्षेत्र भुजुङ लमजुङसँग आवश्यक समन्वय गरी थप अनुसन्धान तथा कारवाहीको लागि पोखरा स्थित ए-क्यापमा जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइले जानकारी दिए ।





























प्रतिक्रिया लेख्नुहोस्:-