जिल्ला प्रहरी कार्यालय कास्कीले मगलबार पोखरा-२१ निर्मलपोखरी मैदानमा रहेको राम के.सी. र सन्तोष गुरुङले संचालन गर्दै आईरहेको ईलाईट रिसोर्टमा कौडा खेल्ने १४ जनालाइ पक्राउ गरेकाे छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
खालबाट नगद रु ५ लाख ५ हजार ६५ रुपैया र १६ थान कौडा बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको गण्की प्रदेश प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-