पोखरा । नेपाल कम्युनिस्ट पार्टी माओवादीले एमसिसि परियोजनामा हस्तक्षेप गर्ने बताको छन् । जनयुद्ध दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै पार्टीका महासचिव गौरवले जारी गरेको विज्ञप्तीमा एमसिसिको मार्फत नेपालबाट बहुमुल्य खनिज जन्य कच्चा पदार्थ बिदेशीने उल्लेख गरेको छन् । प्रक्रित्रृmयावादी दलाल व्यवस्थाको कथित नेतृत्वले जनमुक्ति सेनाको विघटन पश्चात फेरी जनमुक्ति सेना उदय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साम्रज्यवादी र त्यसका दलालले र सत्ता धारीमा मात्रै संसोधनवाद आँउदा आजको कम्युनिष्ट आन्दोलनको वादक बनेको उल्लेख गरिएको छ । माओवादी कहिलेपनि नसकिएको उल्लेख गदै विज्ञप्तीमा संसदीय व्यवस्था रहदा सम्म नेपालको विकास नहुने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-