एमसिसि परियोजना अन्तर्गत काठमाडौंको लब्सिफेदीमा प्रहरी पोष्ट राखेको घटनाको नेपाल कम्युनिष्ट पार्टी माओवादीले हटाउन माग गरेको छ ।
लब्सिफेदी र जनताको भवनामा चोट लाग्ने गरेर उक्त पोष्ट राखिएको माओवादीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै मंसिर १ गतेदेखी एमसिसि विरुद्ध विभिन्न कार्यक्रम गर्ने र एमसिसि फिर्ता पठाउन सम्पुर्ण नागरिक लाग्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-