२०८३ कार्तिक ७, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महानगरको अनुगमन, ६५ हजार जरीवाना र १२ हजारको मासु नष्ट

गण्डकी प्रेस
कार्तिक २, २०८० १९:०९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
महानगरको अनुगमन, ६५ हजार जरीवाना र १२ हजारको मासु नष्ट
24
SHARES
Share on FacebookShare on Twitter

पोखरा महानगरपािलकाले बिहिबार पोखराका ८ वटा मासु पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूूलो चाड दशैँसंगै महानगरले मासु पसलमा अनुुगमन गरेको हो । अनुुगमन टोलीले चार वटाु पसललाई ५ देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ । महानगरको अनुुगमन टोलीले ६५ हजार रुपैयाँ जरिवाना र १२ हजार ८ सय ५३ रुपैयाँको मासुु जन्य र खाद्यय सामाग्री नष्ट गरिएको छ ।

अनुगमनका क्रममा पोखरा–७ मा रहेको सेभेन स्टार फुुड् एण्ड मार्ट, पोखरा–६ मा सञ्चालन रहेको पोखरा मिटमार्ट, पोखरा–१७ मा रहेको फ्रेस फ्रेस हाउसलाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ भने पोखरा–१७ कै इम्ररान फ्रेस हाउसलाई नगद ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुुगमन टोलीले अनुुगमनकै क्रममा जारीवाना गरेको जिल्ला प्रशासन कार्यालयमा शुक्रबारै उपस्थित हुन लिखित निर्देशन समेत दिएको छ ।

पोखरा–१७ मा रहेको फ्रेस फ्रेस हाउसले मासु, फलफुुल, तरकारी, दुुग्धजन्य वस्तुु एकै फ्रिजमा राखेर बिक्री गरेको तथा म्याद गुुज्रेका सामना फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम २० हजार रुपैयाँ जरिवना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । उक्त पसलबाट राजमा साँढे चार केजी, कुुखुराको मासु नौ किलो छ सय ग्राम, प्रराउण्ड नौ सय ग्राम, ससेज चार प्याकेट, च्याउ लगायतका ६ हजार रुपैयाँ बराबरको मासु जन्य र खाद्यय सामाग्री नष्ट गरिएको छ ।

यता पोखरा–६मा सञ्चालनमा रहेको पोखरा मिट मार्टमा लेबल नखुलेको बटटराई चरा तथा बंगुरको मासु प्याकिङ गरेको र अन्य सामाग्रीसंगै फ्रिजमा राखेको भेटिएको, नापतौलमा किलाकाटा दर्ता नगरेको, पोखरा महानगरमा पनि दर्ता नभएको, आन्तरीक राजस्व कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता नगरेको, बहाल कर समेत नतिरेको फेला परेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम २० हजार रुपैयाँ जरिवना गरिएको छ । उक्त पसलबाट बटटाई चराको सात प्याकेट म्याद उल्लेख नगरेको मासु र बंगुुरको मासु एक केजी नष्ट गरिएको छ ।

पोखरा–८ मा सञ्चालनमा रहेको सेभेन स्टार फुुड् एण्ड मार्टमा अनुुगमनका क्रममा म्याद गुुज्रेका, लेवल नखुलेका, अखाद्य बस्तु मिसाइएका, महानगरमा दर्ता, नविकरण नगरेको, नापतौलमा किलाकाटा दर्ता नगरेको फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम २० हजार रुपैयाँ जरिवना गरिएको हो । उक्त पसलबाट फुुजल मटन एक प्याकेट, इनसेट स्प्रे तीन वटा गरी दुुई हजार तीन सय ५७ रुपैयाँ बराबरको सामाग्री नष्ट गरिएको छ ।

पोखरा–१७ मा रहेको इम्रान फ्रेस हाउसमा पसल फोहोर, खसी, कुुखुरा, बंगुर लगायत सबै मासु एउटै फ्रिजमा राखेर बिक्री वितरण गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम ५ हजार रुपैयाँ जरिवना गरिएको छ । यटा पोखरा–८ को एवान गण्डकी फ्रेस हाउस,शुुभ दाङ भ्याली फ्रेस हाउस, न्युु राई फ्रेस हाउस र सिम्रिक मिट सपमा महानगरमा २०७४ देखि नविकरण नगरेको, नापतौलको दर्ता नगरेको, बहाल कर नतिरेको देखिएको, सरसफाइमा ध्यान दिनुपर्नेमा सचेत गराइएको छ ।

अनुुगमन टोलीमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका संयोजक नारायण ढकाल, पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकुुन्दप्रसाद पौडेल, गुणस्तर तथा नापतौलका प्रतिनिधि विपिन पुरी, महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, पुुश चिकित्सक सगुन बराल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा रहेका थिए ।

अनुुगमनका क्रममा लेबल नलगाई प्याकेजिङ गरेको मासु, म्याद गुुज्रेको मासु फेला परेको तथा नापतौल दर्ता, नविरकण नगरेका, मासु काटने ठाँउ फोहोर देखिएको, पसल दर्ता नगरेको भेटिएको र केहीलाई कारबाही गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । हालसम्म ४५ वटा विभिन्न पसलमा अनुुगमन गरिएको र २० वटा जतीलाई जरिवाना गरिएको र केहीलाई सचेत गराइएको ढकालले बताए ।

बजार अनुुगमन नियमित प्रक्रिया भएको बताउदै आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए । पोखरा महानगरपालिका सहकारी शाखाका प्रमुख भरतराज पौडेलले लेवल नलगाइएका बस्तु, उपभोग्य मिति नभएको र म्याद नाघेका सामाग्रीहरु फेला परेको ती मध्य केहीलाई कारबाही र सचेत गराइएको बताए ।

चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मुल्यबृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, मंहगी नियन्त्रण र गुणस्तर कायम गर्न महानगरले अनुगमन गरेको हो पौडेलले भने । व्यापार बढेसँगै चाडपर्वको समयमा कृत्रिम अभावदेखि कालोबजारी बढ्छ, त्यसैले महानगरभित्र अनुगमन गरेका हौ महानगर बजार पौडेलले भने । मनपरी मुल्य र बदमासी रोक्न अनुगमनलाई तीव्रता दिएको र यसलाई निरन्तरता दिने बताए ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार