२०८३ असार २१, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

काठमाडौंमा चाडपर्वलाई लक्षित गरी उच्च सतर्कता

गण्डकी प्रेस
अशोज २६, २०८० २०:११ मा प्रकाशित
समाचार, समाज
काठमाडौंमा चाडपर्वलाई लक्षित गरी उच्च सतर्कता
21
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंमा चाडपर्वलाई लक्षित गरी उच्च सतर्कता अपनाइएको छ । बिजयादशमी, शुभ दिपावली, छठलगायतको पर्वलाई मध्यनजर गरी सतर्कता अपनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
चाडपर्वको समयमा हुने सक्ने अपराधिक क्रियाकलापलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० भूपेन्द्र बहादुर खत्रीले बताए । उनका अनुसार अत्याधिक भिडभाड हुने थप १४ स्थानमा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । जोखिम स्थानमा ड्रोनबाट पनि नियमित निरीक्षण भइरहेको छ । धेरै भिडभाड हुने १०० स्थानमा थप जनशक्ति परिचालन र गस्ती बढाइएको खत्रीले बताए ।
चाडपर्वको समयमा अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै यसको नियन्त्रणमा ध्यान दिएको उनले बताए । प्रहरीले चोरलाई जसरी पनि पत्ता लगाउने र कारबाही गर्ने उनको भनाई छ । नागरिक, समाज प्रति प्रहरी सधैं जवाफदेही हुनपर्नेमा खत्रीले जोड दिए । नागरिक विना बर्दीको प्रहरी भएकाले आवश्यक सहयोग गर्न अपिल गरे । एसएसपी खत्रीले व्यक्तिगत सूचना गोप्य राख्नुपर्ने, घरको सुरक्षामा ध्यान दिनुपर्ने, धेरै गरगहना लगाएर हिँड्न नहुने भन्दै कुनै समस्या परेको खण्डमा ९८५१२०५५५५ नम्बरमा फोन वा म्यासेज गर्न अनुरोध गरेका छन् । कानुन विपरित चन्दा संकलन गर्ने जस्ता कार्य गर्नेको बारेमा जानकारी दिन आग्रह गर्दै प्रहरी सहयोग गर्न तयार रहेको बताए ।
उनले हाल ७७ जिल्लाबाट साइबर अपराध सम्बन्धि मुद्धा हेर्दै आएको बताए । पहुँच भएको स्थानमा कुनै घटना भएको ५ देखि १० मिनेटमा पुग्ने एसएसपी खत्रीले जानकराी दिए । बजारमा सिसि क्यामरा अभाव रहेको र जनशक्ति अभाव भएको भन्दै सरकारले ध्यान दिनुपर्ने बताए । जिल्लाको २१ लाख जनसंख्यामा ३ सय २० जना बराबर एक प्रहरी खटाउनुपर्नेमा ५ सय २९ जना बराबर एक जना प्रहरी खटिन परेको गुनासो खत्रीले गरे ।
खत्रीले चाडपर्व सुरक्षित, व्यवस्थित, स्वतन्त्र र भयरहित तरिकाले मनाउने वातावरण बनाउने प्रतिद्धता व्यक्त गरे । शुक्रबार गोकर्णेश्वर नगरपालिका ६ जम्मुडाँडा स्थित पूरानो छिमेकी पार्टी प्यालेस नारायणटारमा आयोजित बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, स्नाचिङ र जघन्य अपराध रोकथाम सम्बन्धि विषयमा छलफल तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटीद्धारा सञ्चालन गरिएको हो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत