२०८३ बैशाख २७, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तमु समाज ओमनले जनवरी ५ मा मुप्रही ल्होसार साँस्कृतिक कार्यक्रम २०८० गर्ने

गण्डकी प्रेस
अशोज २६, २०८० ०६:४८ मा प्रकाशित
समाचार, समाज
तमु समाज ओमनले जनवरी ५ मा मुप्रही ल्होसार साँस्कृतिक कार्यक्रम २०८० गर्ने
23
SHARES
Share on FacebookShare on Twitter

तमु समाज ओमनले मुप्रही ल्होसार साँस्कृतिक कार्यक्रम २०८० गर्ने भएको छ ।
हि ल्होको विदाई र मुप्रही ल्होको स्वागतमा जनवरी ५ तारिख २०२४ मा कार्यक्रम गर्ने भएको हो । अक्टोबर ६ तारिख शुक्रबार मस्कटको रुसेल गार्डेनमा समाजको सेप्टेम्बर महिनाकोे मासिक नियमित बैठक बसी उक्त निर्णय गरिएको हो ।
बैठक समाजका अध्यक्ष मनोज तमुको अध्यक्षतामा भएको थियो । बैठकले साँस्कृतिक कार्यक्रम जंगल रेष्टुरेष्ट, कुरुम, गोडनमा हुने तमु समाज ओमनका उपाध्यक्ष होम तमुले बताए । उनका अनुसार कार्यक्रममा समाजका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार एवं तमु मुप्रही ल्होसार साँस्कृतिक कार्यक्रम २०८० का कार्यक्रम संयोजक मादी तमुस्यो, समाजका भूतपूर्व अध्यक्ष एवं वर्तमान संरक्षक पूर्ण तमुको विशेष उपस्थिति थियो ।
समाजका पदाधिकारी सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको मासिक नियमित बैठकको सञ्चालन महासचिव प्रकाश तमुले गरेका थिए। उक्त बैठकमा सेप्टेम्बर १ तारिख तमु समाज ओमनको केन्द्रिय समितिको पूर्ण बैठक मार्फत भएका निर्णय अन्तर्गत आसन्न जनवरी ०५ तारिख २०२४ शुक्रबार, तमु समुदायको मौलिक महान साँस्कृतिक पर्व तमु ल्होसार सांस्कृतिक कार्यक्रम २०८० का सम्बन्धमा बिशेष छलफल सहित निर्णय गरेको छ ।
बैठक एवं केन्द्रिय समितिको निर्णयमार्फत उक्त कार्यक्रममा तमु समाज ओमनको बिशेष आमन्त्रणमा सांगेतिक प्रस्तुतिका लागि नेपालका राष्ट्रिय बहुचर्चित, ख्याती प्राप्त कलाकार रचना रिमाललाई अतिथी कलाकारका रुपमा बिशेष आमन्त्रण गरिने निर्णय गरिएको उपाध्यक्ष तमुले बताए ।
उक्त बैठक मार्फत, ल्होसार कार्यक्रमको उप–संयोजकमा उपाध्यक्ष चन्दा तमुस्योलाई चयन गरिएको छ । ल्होसार कार्यक्रमका जिम्मेवारीका सम्बन्धमा विभिन्न बिषयमा विभिन्न ब्यक्तीहरुलाई जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकमा कार्यक्रम संयोजक, संरक्षक र अध्यक्षले क्रमशः विभिन्न सल्लाह, सुझावसहित कार्यक्रम लाई सफल बनाउन सबै जना जिम्मेवारी पूर्वक लाग्न अनुरोध सहित निर्देशन दिएका छन् ।
बैठकमा नयाँ सदस्यका रुपमा औपचारिक रुपमा रोजा तमुस्यो, पुजा तमुस्यो, माया तमुस्यो, जमुना तमुस्यो, सुरज तमु र लालमाया तमुस्योलाई विधिपूर्वक खादा लगाई अध्यक्ष मनोज तमुले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न
प्रमुख समाचार

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश
प्रमुख समाचार

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या
अपराध

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 
खेलकुद

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ
प्रमुख समाचार

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

चर्चित खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 