स्याङ्जाको आधीखाेला गाउँपालीकामा नवीन राप्रपा अभियान शुभारम्भ भएको छ।

राप्रपा गण्डकी प्रदेश अध्यक्ष पुर्वमन्त्री माननीय पञ्चराम गुरुङ, राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य ताेरण बहादुर गुरुङ भुपु सैनिक सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकास कार्की नेताहरु मदन कार्की ईन्द्र प्रसाद गुरुङ तुलसिह ठकुरी साेभा गैरे लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे।
६ वटै वडा कार्यसमिति पुनगठन गरेर हरेक वडामा कार्यक्रम गर्ने निर्णय भएको छ। गण्डकी प्रदेश सरकारका पुर्व सामाजिक बिकास तथा स्वास्थ मन्त्र माननीय पञ्चराम गुरुङले आधीखाेला काे विकास निर्माण र आधिखाेला बासी जनताकाे सुख दुखमा सधै हातेमालाे गरेर अगाडि बढने प्रतिवद्वता जनाए । कार्यक्रमको संचालन राप्रपा आधिखाेला गाउँ पालिकाक युवा नेता मा.पञ्चराम गुरुङका स्वकिय सचिव शिव पाैडेलले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-