२०८३ असार २४, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आन्दितगृहद्धारा गुरुङ दम्पती सम्मानित

गण्डकी प्रेस
अशोज १५, २०८० १९:४४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
आन्दितगृहद्धारा गुरुङ दम्पती सम्मानित
12
SHARES
Share on FacebookShare on Twitter

पोखरा । ३० औ अन्तराष्ट्रियजेष्ठ नागरिकदिवसको अवसरमाआन्दितगृह नेपालले शनिबार एक कार्यक्रम बिच गुरुङ दम्पतीलाई सम्मान गरेको छ ।
आन्दितगृह नेपाल र पोखरा बृद्ध आश्रमले संयुतm रुपमाआयोजना गरेको कार्यक्रममा गोपाल गुरुङ र उहाँकीधर्मपत्नीलक्ष्मी गुरुङ सम्मानितहुनु भएको हो । उहाँहरुले बृद्ध बृद्धाहरुकोे संस्थालाई आर्थिक,नैतिक र भौतिक सहयोग गर्नुको साथै अन्यलाई पनि सहयोग गर्न उत्प्रेरित गरेकोले उहाँहरुलाई संस्थाले अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरपारेर सम्मान गरेको हो ।

कार्यक्रमकाप्रमुखअतिथि गण्डकी प्रदेश सरकारका सामाजिकविकास तथा स्वास्थ्यमन्त्रीशुसिला सिंखडाले समय,परिस्थिीति,बाध्यता र फेसनकै कारणले पछिल्लो समय देशकायुवाहरु विदेशीचलन बढ्दै गएको छ । जसको कारण बृद्ध आमाबुवाहरु एक्लिदै छन ।उहाँहरुको रेखदेख गर्ने कोहि हुदैनन । यस्तो अवस्थामा बृद्ध आश्रम अहिलेको आवश्यकताभएको उनले बताइन ।

गण्डकी प्रदेश सरकार बृद्ध आमाबुवाहरुको साथमा छ भन्ने आभाष दिन्छौ । त्यसमा ढुक्क हुनुस । तपाईहरु बृद्ध आमाबुवाहरुकोअभिभावकभएकोले उहाँहरुको सेवामा जुट्नुस । गण्डकी प्रदेश सरकार तपाईहरुले गरेको मानवियकार्यलाई हातमाहात साथमा साथ दिन्छौ । उनले भनिन ।

कार्यक्रममा बोल्दै आन्दित गृह नेपालकाअध्यक्ष डाक्टर यज्ञमान शाक्यले आन्दित गृह नेपालआफ्नै भौतिक संरचनामा संचालनभएकोले अहिले सम्म सेवादिन सकेको बताए । यस्तो संस्थाखोलेर सेवादिने मनसायभएआफ्नै भौतिक संरचना हुनु पर्ने नत्र संम्भव नहुने उनको तर्क छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाकाप्रमुखकुस्म राजआर्चाय ,पोखरा महानगरपालिका जेष्ठ नागरिक संघका प्रमुखभक्तराजश्रेष्ठ,जेष्ठ नागरिक साझाचौतारी रत्नचोककाअध्यक्षभुपेन्द गिरी,पोखरा जेष्ठ नागरिक महासंघका सचिवकुशुम केशव पराजुली,संस्थाका सदस्य खड्ग सिंह रानाभाटलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालन संस्थाका सदस्यशुशिलाखनालर स्वागतमन्तव्यसंस्थाका सदस्य रमेश ताम्राकारले गरेका थिए ।
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्पन्नभएको उतmकार्यक्रम लगतै सम्पन्नभएको संस्थाको १० औ साधारण सभाले संस्थाकोविधानका केहि बुदा परिवर्तन गरेको संस्थाका सचिव रोमा राउतशाक्यले बताइन ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न