म्याग्दी । मालिका गाउँपालिका-४ महभिर ओढार बस्ने रबिलाल घर्तीकोघर र सोही गाउँपालिका-४ लौट बेसी बस्ने काले कामीको घरमा बुधबार बिहान पहिरो जाँदा रबिलालको ७ लाख रुपैयाँ र कालेको ४ लाख रुपैयाँ गरी करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-