पोखरा । तनहुँ आबुँखैरेनी गाउँपालिका वडा ३ पानीघट्टा स्थित ऐ।ऐ।बस्ने प्रकाश बगालेको घरबाट ११ जुवाडेलाइ जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।
उनीहरुबाट ६२ हजार ३ सय १० रुपैया र तास सहित फेला पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहन खाँडले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय तनहुँबाट दिन ५ ९पाँच० को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको खाँडले जानकारी दिए ।

























प्रतिक्रिया लेख्नुहोस्:-