काठमाडौं । स्याङ्जा, गल्याङ नगरपालिका-५ आँधी दोभानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, गोडैता नगरपालिका-६ स्थित बागदह चिनी मिल नजिकै रहेको उखुबारीमा बलरा नगरपालिका-९ बस्ने २९ वर्षीय अशोक महतो बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, विराटनगर महानगरपालिका-१५ राम जानकी मन्दिर नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, खजुरा गाउँपालिका-१ जलपोखरी किरण नालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी, गौशाला नगरपालिका-२ निगौल चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-