२०७९ चैत्र १४, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हिसान गण्डकी फुटसलः कास्की च्याम्पिएन जेसिएको विजयी यात्रा जारी

गण्डकी प्रेस
फाल्गुन ८, २०७९ १९:०७ मा प्रकाशित
खेलकुद, समाचार, समाज
हिसान गण्डकी फुटसलः कास्की च्याम्पिएन जेसिएको विजयी यात्रा जारी
6
SHARES
Share on FacebookShare on Twitter


पोखरा । हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो खेलमा फिचर बाइटर स्कुल बागलुङले सगरमाथा मावि पोखरा ए लाई ७–२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ ।

बाइटरका लागि विक्कि थापा र यमबहादुर गुरुङले दुई/दुई गोल, यमबहादुर गुरुङ, राजिब पौडेल र टिएस सेनले एक/एक गोल गरे । सगरमाथाका लागि आर्शिष गुरुङले दुई गोल गरे । अर्को खेलमा कास्की मोडनाइज पोखराले दि वल्ड क्यापिटलाई फराकीलो अन्तरले हरायो । कास्की मोडनाइजले वल्ड क्यापिटलाई १०–१ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ ।

तेस्रो खेलमा कास्की च्याम्पीयन जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथ र चिल्डेन लाइफ बागलुङ बिचको खेल निकै रोमाच्क बन्यो । जुनियर सिटिजन एकेडेमीले चिल्डन लाइफ बागलुङलाई ५–३ गोल अन्तरले हरायो । पहिलो हापमा २ गोलले पछि परेको जुनियर सिटिजन एकेडेमी दोस्रो हापमा ५ गोल फकाउदै सेमिफाइलनमा प्रबेश ग¥यो । जुनियरका लागि विकास परियारले ह्याट्रिक पुरा गरे भने सन्दिप क्षेत्रीले दुई गोल गरे । चिल्डेन लाइफका लागि निश्चल महतले दुई र मनोज थापाले एक गोलको योगदान गरे ।

अन्तिम खेलमा सगरमाथा बि ले करुणानीधि एजुकेसन फाउन्डेसन (केफ)लाई फराकीलो अन्तरले हरायो । सगरमाथाले केफलाई ६–१ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश ग¥यो । सगरमाथाका लागि प्रमोद गुरुङले दुई गोल, सागर गुरुङ, सरन क्षेत्री, समिप क्षेत्री र व्रिटेन आलेले एक÷एक गोल गरे । मंगलबार सेमिफाइनलका दुई खेल हुने प्रतियोगिताका व्यवस्थापन गरिरहेको सबिन ममोरियल क्लबका अध्यक्ष संजय लिगल बताए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।

सम्बन्धित समाचार

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु
प्रमुख समाचार

पोखरा ३३ की शान्ति श्रेष्ठको शव तनहुँ माग्दे पानी ट्यांकीमा भेटियो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ
प्रमुख समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
प्रमुख समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न
समाचार

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा ३३ की शान्ति श्रेष्ठको शव तनहुँ माग्दे पानी ट्यांकीमा भेटियो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

चर्चित खबरहरु

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदान प्रदान

क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदान प्रदान

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी अगाडि

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी अगाडि