पोखरा । संघिय ससंद डा. ढाका कुमार श्रेष्ठले पोखरामा राष्ट्रिय आविस्कार केन्द्रको अनुगम गरेको छन् । पोखरा १ बगरमा आइटी सफ्टवयर सम्बन्धी बन्दै गरेको आविस्कार केन्द्रको अध्यन गर्ने बताएका छन् । संसद श्रेष्ठले राज्यको तर्फबाट आविस्कारलाई सहयोग गर्न झकझकाउने बताएका छन् ।
‘म पनि आविस्कार केन्द्रमा जोडिएर काम गर्न मन छ ,‘श्रेष्ठले भने,‘म आफै महाविर पुन हो जस्तो गरी सरकारमा भएपनि नभएपनि तपाइलाई सक्ने सहयोग गर्छु । श्रेष्ठले विभिन्न मन्त्रालयमा आविस्कार केन्द्रको तर्फबाट पास भएका तर बजेट निकास नभएको फाइललाइ खोलेर अघि बढाउन दवाद दिने बताए ।
राष्ट्रिय आविकास्कार केन्द्रका प्रमुख महाविर पुनले आविस्कार केन्द्रको बारेमा जानकारी दिदै सरकाले २ वटा गाडी सहयोग गरेको तर आविकास्कार केन्द्रमा ल्याउनको लागि समस्या भएको बताए । भने विभन्न मन्त्रालयमा आविकास्कार केन्द्रले पठाएको फाइल नै अघि नबढेको जानकारी दिए । सरकारले सहयोग गरेपनि नगरेपनि आफुले केन्द्रका काममा निरन्तरता दिने पुनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-