२०८० अशोज ५, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु

गण्डकी प्रेस
माघ २४, २०७९ २२:१५ मा प्रकाशित
पर्यटन, प्रमुख समाचार, समाचार, समाज
चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु
11
SHARES
Share on FacebookShare on Twitter

पोखरा । चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा हामीले तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु भएको छ ।
महोत्सवको उद्दघाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवातल जोगाउन पोखरा २३ का वडा बासीको महत्वपुर्ण भुमीका रहेको बताए । उनले फेवातालबाट अहिलेसम्म ६ र ७ लगायतकाले मात्र आम्दानी गरेको धारणा राख्दै अब पोखरा २३ का जनताले पनि फेवातालबाट आम्दानी लिने योजना ल्याउनुपर्ने बताए । पोखरा २३ जनताले उत्पादन गरेको खाध्यको बजार बनाउनुपर्ने बताए ।
अरुको देशमा उत्पादन भएको अन्न भर नपरी नेपालमा नै कृषि उत्पादन बढाउन पर्ने बताए ।

प्रदेश सभा गण्डकी निर्वतमान संसद राजिव पहारी पोखरा २३ को विकाससको लागि आफुले पहल गरेको बताए । पहारीले पहिला वडाको कुनै क्षेत्रमा पक्की सडक नभएको र पुलको कारणले वडा बासीले दुख पाएको जानकारी दिए । आफ्नो पहलमा नै पक्की पुलको लागि बजेट परेको सुनाउदै अहिले पोखरा २३ को मुहार फेरीएको सुनाए । यस्ता मेला महोत्सवले विकासमा सहगयोग गर्ने पहारीको भनाइ छ ।
वडा अध्यक्ष रामकाजी गुरुङले मेला महोत्सवले वडाको विकासमा सहयोग हुने धारणा राखे । समाजसेवी शिवलाल पराजुली, महोत्सव संयोजक चतनाथ देवकोटा, चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुली लगायतले कार्यक्रममा भनाइ राखेका थिए ।

२८ गते सम्म हुने छ । मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।
२८ गते सम्म हुनेमहोत्सवमा विभिन्न प्रतियोगिता समेत राखिएको छ ।
नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।

भजन प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
रत्यौलि प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय सुपैयाँ द्धितिय हुनेलाई २ हजार रुपैयाँ तितृय हुनेलाई १ हजार ५ सय रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
दुना टपरी बुन्ने प्रतियोगितामा प्रथमहुनेलाई २ हजार द्धितिय हुनेलाई १ हजार ५ सय तितृय हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय रुपयाँले सम्मान गरिने भएको छ ।
झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार तितृय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिएको छ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ ।

सम्बन्धित समाचार

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन
प्रमुख समाचार

आन्दोलरत शिक्षक र सरकार बिच सहमती

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
अपराध

लेखनाथबाट गाँजा सहित राजन बिक पक्राउ

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा
प्रमुख समाचार

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 
राजनिती

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन
प्रमुख समाचार

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन
समाचार

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
[email protected]
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

आन्दोलरत शिक्षक र सरकार बिच सहमती

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

लेखनाथबाट गाँजा सहित राजन बिक पक्राउ

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

झोला र खल्तीका खेललाई रंगशालामा ल्याउन मन्त्री सिंखडाको निर्देशन

झोला र खल्तीका खेललाई रंगशालामा ल्याउन मन्त्री सिंखडाको निर्देशन

चर्चित खबरहरु

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

मिर्गौला पीडित बाेहाेरालाइ सहयोग अपिल, साथीहरूबाट ४५ हजार सहयोग 

मिर्गौला पीडित बाेहाेरालाइ सहयोग अपिल, साथीहरूबाट ४५ हजार सहयोग 

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

विशाल राईसँगको प्रतिशोध स्वरूप ४ जनाको हत्या

विशाल राईसँगको प्रतिशोध स्वरूप ४ जनाको हत्या

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु   