२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राप्रपा लाई भोट दिनु भनेको देश बचाउनु हो ः भण्डारी

गण्डकी प्रेस
कार्तिक ३०, २०७९ २०:१० मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
राप्रपा लाई भोट दिनु भनेको देश बचाउनु हो ः भण्डारी
36
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पुराना असक्षम ,अयोग्य, अशिक्षित मानिसले देश संचालन गरेको कारण आफु राजनितीमा होमिएको राप्रपा को तर्फबाट कास्की क्षेत्र नम्वर २ ‘क’ मा उमेदवार विजय बहादुर भण्डारीले बताए ।

देश सुहाउदो भौगोलिक वातावरण नै जानकारी नभएका बिकाशको योजना नभएका, धर्म, कर्म,गरी बस्ने र नाति नातिना खेलाएर बस्ने उमेरमा देश बिकाश गर्ने आट र हिमम्तनै नभएका नेता भएको भण्डारीको भनाइ छ ।

नेताको कारणले देश कमजोर बन्दै गएको अवस्थालाई सुधार गर्न योग्य भएर आफु २७ वर्षको उमेरमा राजनितीमा होमिएको भण्डारीले बताए ।

चुनावी घरदैलो अन्र्तगत पोखरा १५ का वडा बासीसँग मत माग्दै भण्डारीले आफुलाई मत दिनु भनेको देशलाई दिनु र जिताउनु रहेको बताए । देशलाई भ्रष्टचार मुतm बनाउने पहिलो प्रथामिकता रहेको सुनाए ।
राप्रपाका केन्द्रिय नि वर्तमान अध्यक्ष पशुपति शम्शेर राणाले पोखरा १५ को सभालाई संम्बोधन गर्दै ठुला पार्टीका नेताले देशलाई बरर्बाद गर्न लागेको बताए ।
हिन्दु राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र बनाउने, भ्रष्टचार गर्नेलाई प्रोत्सान गर्ने जनताको मतको अपमान गर्नेलाई अब जनताले मत दिन नहुने बताए ।
ठुला पार्टीका नेतालाई सतmा र शतिmबाट सदाको लागी जनताले मतदान गरेर पखा लगाउन अनुरोध गरे । देश बचाउन राप्रपालाई मत दिनुपर्ने राणाको भनाइ छ ।

राप्रपाका केन्द्रिय उपाध्यक्ष हेमजंग गुरुङले मंसिर ४ गते हुने मतदान राजावादीलाई ठुलो मौका र अवसर रहेको बताए । भ्रष्टचारको अखडा प्रदेश सरकारलाई खारेज गर्न चुनावले नेपाली जनतालाई अवसर दिएको सुनाए ।
पोखरा १५का स्थानिय लिलमाया गुरुङले सरकारी कार्यालयमा काम गर्न जादा ढिला सुस्ती हुने र घुस नखाई काम गर्न नमान्ने नेताको कारण भएको धारणा राखिन । उनले ठुला पार्टीलाइ मत दिएर विकास नहुने भन्दै नयाँलाई अवसर दिनुपर्ने बताइन ।
भण्डारीको उमेरद्धारी जनताको हित र भलाईकोलागी भन्दै बिजयीको अग्रीम शुभकामना दिइन ।

स्थानिय दिपु गुरुङले चुनावमा जितेर जाने ठुला पार्टीका नेताले देश बिकासको काम नगरी ब्यतिmबादी राजनिति हाबि भएको गुनासो गरे । हरेक क्षेत्रमा राजनितिकरण भएको जनताको समस्याप्रति चासो नभएको सतmा र शतिmको लागी मात्र लडाई हुने भन्दै ठुला पार्टीको विरोध गरे ।
स्थानिय बिद्यार्थी सुसान गुरुङले देशमा असल नेता नभएको कारणले पढेलेखेका युवा देशमा रोजगार नपाएर विदेश जानुपर्ने बाध्यता रहेको दुख पोखे । असल नेता नभएको कारण गाँस बास र कपासको लागी पढाईको सटिफिकेट बाकसमा थन्काएर बिदेशी भुमिमा रोजगारीको लागी रगत र पसिना बगाउनको लागी बाध्य हुनुपरेको बताए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद