२०८३ भदौ १६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

४८३ औँ वि.टी. सी. आधारभूत स्काउट तालिम सम्पन्न

गण्डकी प्रेस
बैशाख १, २०७९ १५:१४ मा प्रकाशित
समाचार, समाज
४८३ औँ वि.टी. सी. आधारभूत स्काउट तालिम सम्पन्न
77
SHARES
Share on FacebookShare on Twitter

माछापुच्छ्रे गाउँपालिका कास्कीमा चैत २५ गते देखि सुरु भएको ४८३ औँ वि. टी. सी .आधारभूत स्काउट तालिम सम्पन्न भएको छ। उक्त तालिममा गाउँपालिकाका २१ विद्यालयबाट २१ जना शिक्षकहरुको सहभागिता रहेको थियो।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष एवम् नेपाल स्काउट माछापुच्छ्रे गाउँपालिकाका संरक्षक कर्ण बहादुर गुरुङले सभ्य समाज निर्माण गर्न र युवाहरुको संरक्षण गर्नका लागि आधारभूत स्काउट तालिमको आवश्यक रहेको बताए । माछापुच्छ्रे गाउँपालिकामा अब प्रत्येक विद्यालयमा बालबालिका,युवा युवती, किशोर किशोरीको विकासको निम्ति स्काउट शिक्षाको अति आवश्यक रहेकोले अबका दिनमा गाउँपालिकामा स्काउट तिब्र गतिमा सुरुहुने प्रतिवद्वता जनाए ।

तालिममा सहभागीलाई बधाई तथा शुभकामना दिदै अबका दिनमा प्रत्येक विघालयमा स्काउट संचालन हुने र स्काउट विस्तारका लागि आवश्यक सहयोग गर्ने बताए । त्यसै गरि नेपाल स्काउट माछापुच्छ्रे गाउँपालिकाका प्रमुख स्काउट एवं उपाध्यक्ष कृष्ण कुमारी दवाडी ज्युले भविष्यमा रहे पनि नरहेपनि संस्था सधै रहने र यस संस्थाले आगामी दिनमा अझै राम्रा राम्रा काम गर्न सफल होस भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष तथा माछापुच्छ्रे गाउँपालिका स्काउट तदर्थ समितिका संयोजक कानुन लामिछानेले यस कार्यक्रमले बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकारिक मात्रामा सहभागी गराई तिनीहरुको शारीरिक, मानसिक र बौद्धिक तथा सम्वेगात्मक विकास गरी तिनीहरुलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउने सन्दर्भ बताउदै कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रममा २१ जना ( ४८३ औ बि. टि. सि कोर्स गर्नु हुने ) स्काउट मास्टरहरुलाइ दिक्षित गरिएको थियो। उक्त कोर्सका कोर्स लिडर नारायण पराजुली र सहायक कोर्स लिडर श्याम लामा थिए । काउन्सिलरको रुपमा सागर पौडेल, राम श्रेष्ठ ,नेवा लामा, मातृका आचार्य, अमृत पुन थिए ।

कार्यक्रममा नेपाल स्काउट गण्डकी प्रदेश स्काउट सम्योजक आशीर्वाद सुवेदी, नेपाल स्काउट गण्डकी प्रदेश स्काउट सल्लाहकार शारदा पराजुली, गाउँपालिका का प्रशासकिय अधिकृत बिस्णु प्रसाद पोखरेल, नेपाल स्काउट पोखरा महानगरपालिका सम्योजक सुबिन तिमिल्सेना ,गाउँपालिका कै वार्ड न ३ र ६ का वार्ड अध्यक्ष ज्युहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा स्वागत नेपाल स्काउट माछापुच्छ्रे गाउँपालिका तदर्थ समितिका सदस्य बिस्णु पोखरेलले गरेका थिए । कार्यक्रम सन्चालन गाउपालिका शिक्षा शाखा प्रमुख सम्झना पोख्रोल गरिन ।

सम्बन्धित समाचार

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला
प्रमुख समाचार

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते
प्रमुख समाचार

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा
प्रमुख समाचार

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध
प्रमुख समाचार

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु
प्रमुख समाचार

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ
अपराध

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

भोटेकोसी बाढी : एकै घरमा २२ शव फेला

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

नेपालका सात संविधान र परिवर्तन

नेपालका सात संविधान र परिवर्तन

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु