२०८२ माघ ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एक्याप कर्मचारी तथा शिक्षक नियम विपरीत वडा सभापति

विजय नेपाली
कार्तिक ८, २०७८ १३:५३ मा प्रकाशित
प्रमुख समाचार, समाचार
एक्याप कर्मचारी तथा शिक्षक नियम विपरीत वडा सभापति
14
SHARES
Share on FacebookShare on Twitter

पोखरामा नेकपा एमालेमा एक्यापका कर्मचारी नै कार्यसमिति सभापति भएका छन् । एमालेकै आचार संहिताले समेत कर्मचारी वा शिक्षक पेशामा रहेका व्यक्ति पार्टीको पदमा बस्न सक्दैनन् ।

तर, पोखरामा भने एमालेले कर्मचारी तथा शिक्षक नै रहेका व्यक्तिलाई सर्वसम्मत रुपमै पार्टीको वडा कार्यसमितिको सभापतिमा चयन गरेको हो ।

तर, राज्यको तलब खाने कर्मचारी समेत राजनीतिमा होम्मिएका छन् । कर्मचारीको जागिर खाइरहेका छन् भने अर्का तर्फ पार्टीमा लागिरहेका छन् । त्यो पनि खुलेरै पदमा ।

नेकपा एमाले पोखरा महानगरपालिका वडा ३ मा सर्वसम्मत निर्वाचित सुरेन्द्र परियार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) अन्तरगत पृथ्वीनारायण क्याम्पसमा रहेको संग्राहलयका कर्मचारी हुन् ।

उनी त्यहाँ सहायक पदमा रहेका छन् । त्यतिमात्रै होइन उनी पृथ्वी नारायण क्याम्पसकै शिक्षक समेत हुन् । यसरी कर्मचारीमात्र नभई एक शिक्षक समेत भएका व्यक्तिले पार्टीको जिम्मेवारी सम्हाल्दा उसको कामको प्रतिफल कस्तो रहला ?

यस्तै यस्तै संवेदनशील कुरालाई मनन् गर्दै राज्यले कर्मचारीका लागि विधेयक समेत लागु गरेको छ । नेपाल सरकार संघीय निजामति सेवाको गठन,संचाल र सेवाका सर्तहरुको व्यवस्थागर्न बनेको विधेयकको परिच्छेद १० (७०) भनेको छ ‘राजनीति क्रियाकलापमा सहभागी हुन नपाउने : निजामती कर्मचारीले राजनीतिक दल वा दलसंग आवद्ध संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनैपनि राजनीति गतिविधिमा भाग लिन हुदैँन्’ यस्तै बुदा ७५ ले भनेको छ ‘निर्वाचनमा भाग लिन नहुने : निजामती कर्मचारीले कुनैपनि राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिने,प्रचार प्रसार गर्न, जुलुसमा भाग लिन,चन्दा दिन वा कसैका लागि मत माग्न वा निर्वाचनमा कुनै प्रकारको प्रभाव पार्न हुदैँन ।’

यसरी राज्यले विधेयक नै जारी गर्दा समेत राजनीतिमा खुलेरै लागेको देखिएको छ ।

शिक्षक /कर्मचारीले पाउँदैनन् : टिकाराम निर्वाचन कमिटि अध्यक्ष

उता नेकपा एमाले जिल्ला निर्वाचन कमिटि अध्यक्ष टिकाराम पगेनीले सरकारी कर्मचारी तथा शिक्षकलाई आचार संहिताले पार्टीको पदमा बस्न नदिने बताए ।

उनले राज्यले शिक्षक तथा कर्मचारीलाई पार्टीको सदस्यता नलिन आचारसंहिता ल्याएको बताउँदै कोहि पदाधिकारी त्यस्तो भेटिएमा पद वा आफ्नो पेशा छाड्नुपर्ने बताए ।

‘निर्वाचनमा आउनका लागि हाम्रो आचार संहिता छ शिक्षक, कर्मचारी पदमा बस्न पाउँदैनन् । उनीहरुलाई पार्टीमा छुट्टै स्थान हुन्छ ’उनले भने ।

‘पार्टी सदस्यता प्राप्त गरेको १ वर्ष भएको व्यक्तिमात्रै हाम्रो उम्मेद्वार हुन सक्छन् सदस्यका लागि । १ कार्यकाल बसिसकेको व्यक्तिमात्रै पदाधिकारीमा आउन सक्छन् त्यो खाले प्रावधान रहेको छ,’ उनले थपे‘शिक्षकहरु कर्मचारीहरु बस्न पाउँदै पाउँदैन् । हामी राख्दैनौ ।

हामी पार्टीको कमिटिमा रहेर बोर्डकास्टिङ गर्ने सर्वदलिय बैठकमा जानेकुराहरु कर्मचारी तथा शिक्षकहरुबाट हामी गर्दैर्नौ । नेपाल सरकारले पनि त्यो पब्लिस नै गरेको छ ।

त्यो विषय हामीले गर्न पाइदैन ।’ उनले यसरी पाइदैन भनिरहँदा कहाँ निर्वाचित भएको भन्ने थाहा नभएको बताए । यता नुमना निर्वाचन भइरहँदा कुनैपनि वडामा महिला नेतृत्व नआउँनु दु:खद् रहेको समेत बताए ।

पोखरामा दुखको कुरा महिला महिला आएनन् । आटँ गरेनन् । महिला वडा अध्यक्ष चुनौती रहेको अल्छि गर्नेलाई पनि सकिदिनुभयो ’ उनले भने ।

केपी ओलीले नौलो र नमुना अधिवेशन गरेको बताइरहँदा उता कर्मचारी भने आचारसंहिता विपरीत निर्वाचित भएका छन् ।
उनका अनुसार पोखराका दुई वडामात्रै कार्यसमिति आउँन बाकि रहेका छन् ।

‘मैले बुझ्दासम्म पोखरा २१ र २६ मा कार्यसमिति आउन बाकिँ रहेका छन् ’उनले भने । उनका अनुसार मादी गाउँपालिका १ देखि १२ वडाका सबै वडा अधिवेसन सर्वसम्म भएको छ ।

रुपा गाउँपालिकामा पनि १ देखि ७ सम्म सवै सर्वसम्मत नै भएको उनले बताए । यस्तै माछापुच्छ«े गाउँपालिकामा १ वडामा निर्वाचन हुन बाकीँ रहेको छ । उता अन्नपूर्ण गाउँपालिकामा सबै वडा अधिवेशन सकिएको उनले सुनाए ।

सम्बन्धित समाचार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी
समाचार

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो
खेलकुद

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

चर्चित खबरहरु

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान