सिरहा, ३१ भदौ। अवैध रुपमा भन्सार छलि भारततर्फ लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको करिब ५ केजी चाँदी जस्तो देखिने धातु सहित २ जनालाई भगवानपुर गाउँपालिका-४ ठाडीबाट बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत घर भएका ३५ वर्षीय रबी महतो र ४० वर्षीय पिन्टु महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-