बागलुङ १० भदौ । ढोरपाटन नगरपालिका ४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुनलाई करिब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्त सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भालुको पित्त लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तीबाङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पित्त फेला पारी उनलाई पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-