२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हृदयघात हुनु अगावै शरीरले दिन्छ यी ८ संकेत, नगर्नुहोस् वेवास्ता

गण्डकी प्रेस
भदौ ५, २०७८ ०८:२४ मा प्रकाशित
समाचार, समाज
हृदयघात हुनु अगावै शरीरले दिन्छ यी ८ संकेत, नगर्नुहोस् वेवास्ता
69
SHARES
Share on FacebookShare on Twitter

पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ। अझै युवा अवस्थाका मानिसहरुलाई समेत यसको समस्या गम्भिररुपमा देखिन थालेको छ।

पहिले अलि पाको उमेरका ब्यक्तिलाई हुने यो समस्या अहिले आएर युवा अवस्थामा नै देखिन थालेको छ। आधुनिकताका नाममा बढेको रहन सहन र खान पानको कारणले यस्तो भएको हो।

हृदयघातका लक्षण जुन तपाइले थाह पाउनै पर्छ स्

हृदयघात हुनु अघि हाम्रो शरीरमा केही अहसजता र लक्षणहरु देखिन्छन्। त्यस्ता लक्षणहरुबारे सचेत हुन सके हृदयघातबाट बँच्न सकिन्छ। हृदयघात हुनु अघि देखिने ८ लक्षणबारे यहाँ चर्चा गरिएको छ।

१० खुट्टा सुनिनु: मुटुमा समस्या हुनासाथ शरीरमा रक्त सञ्चार सहजरुपमा हुन सक्दैन। यसका कारण खुट्टा सुनुने समस्या देखिन सक्छ। यस्तो भयो भने हृदयघातको खतरा बढेको बुझ्नु पर्छ।

२० अपच वा वान्ता: खाएको खाना नपच्ने वा वान्ता हुने समस्या देखिनु पनि मुटुमा सम्या पैदा भएको संकेत हुन सक्छ। हृदयघात हुनु अघि विरामीहरुलाई यस्ता समस्या देखिने विशेषज्ञहरु बताउँछन्।

३० थकान महसुस हुनु: जतिबेला पनि कमजोर अनुभव हुन थाल्यो भने मुटुमा समस्या भएको संकेत हुन सक्छ। जटिल काम गर्दा थकाइ लाग्नु स्वभाविक भएपनि जतिबेला पनि थकान हुनु चाँहि गम्भिर समस्या हुन सक्छ।

४० छाती वा पिठ्यूँमा पीडा: यदि तपाइँको छातीमा निरन्तर दुखाइ अनुभव हुन्छ वा ढाड दुख्छ भने लापरवाही नगर्नुस्। हृदयघात हुनु अघि यस्तै लक्षण देखिने डाक्टरहरु बताउँछन्।

५० स्वास फेर्न कष्ट: यदि तपाइँलाई मुटुको गम्भिर समस्या छ भने तपाइँलाई स्वास प्रस्वासमा पनि समस्या हुन सक्छ। धडकन बढ्नु र स्वास प्रश्वासमा समस्या हुनु पनि मुटुमा गम्भिर समस्याका संकेत हुन्।

६० टाउको, गर्दन वा दाँतमा दुखाइ: निरन्तर टाउको, गर्दन वा दाँतमा पीडा भैरहेको छ भने पनि तपाइँलाई मुटुको समस्या हुन सक्छ। पेटको माथिल्लो भाग दुख्नु वा बाइाँ हात वा गर्दनमा समस्या हुनु पनि हृदयघात अघिका लक्षण हुन सक्छन्।

७० छाति चस्किने: छातीमा दवाव महसुस हुनु वा चस्किनु पनि डरलाग्दो संकेत हो। यसले तपाइँको मुटुमा समस्या हुन सक्ने संकेत गर्छ।

८० तनाव र रिंगटा: तपाइँलाई विनाकारण निरन्तर तनाव भैरहेको छ र रिंगटा पनि आउन थाल्यो भने पनि यो मुटुसँग सम्बन्धित हुन सक्छ । हृदयघात हुनु अघी पनि यस्तो संकेत देखिने विशेषज्ञहरु बताउँछन्।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL