२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भारतमा तेस्रो लहर कोरोना फैलिदै बालबालिका उच्च जोखिममा

गण्डकी प्रेस
साउन २८, २०७८ १६:३४ मा प्रकाशित
अन्तराष्ट्रिय, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
२४ घण्टामा देशभर २४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु
10
SHARES
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी बढ्ने क्रम जारी छ । कोरोनाको दोस्रो लहर यथावत नै रहँदा तेस्रो लहर पनि प्रवेश गर्न लागेको छ ।

भारतका विभिन्न राज्यमा प्रतिबन्धहरु खुकुलो भइरहेको समयमा केही ठाउँहरुमा संक्रमणको बढ्दो संख्याका कारण चिन्ता बढ्न थालेको छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने भारतका कतिपय राज्यहरुमा स्कूलहरु खोलिएकाले बालबालिकामा खतरा बढिरहेको छ ।

कर्नाटकको बैङ्लोरमा त्यस प्रकारको नतिजा देखिन थालेको छ । कोेरोना भाइरस संक्रमण केही कम भएपछि विभिन्न ठाउँका स्कूल–कलेज पुन: सञ्चालन गरिएको छ । बैङ्लोरमा पनि त्यस्तै गरिएको छ ।

तर, भर्खरै देखिएको तथ्यांक भने त्रास उत्पन्न गराउने किसिमको छ । बैंङ्लोरमा करीब ६ दिनमा तीन सयभन्दा बढि बालबालिका कोरोनाको चपेटामा आएका छन् । बैंङ्लोर जस्तो ठूलो शहरमा यस प्रकारको तथ्यांक तिव्र गतिमा बढिरहेको छ ।

बैंङ्लोर प्रशासनद्वारा सार्वजनिक गरिएको तथ्यांक अनुसार ० देखि ९ वर्षका करीब १२७ र १० देखि १९ वर्ष उमेर समुहका करीब १७४ जना बालबालिका कोभिड पोजिटिभ भेटिएका छन् । उक्त तथ्यांक अगस्ट ५ देखि १० बीचको हो ।

उत्तर भारतको कुरा गर्ने हो भने पनि त्यहाँका स्कूल–कलेज खुलेपछि कोरोना फैलने प्रकोपको देखिएको छ । हिमाञ्चल प्रदेशमा करीब ६२ छात्र कोभिडको चपेटामा आएका छन् भने पञ्जाबमा पनि २७ स्कूले विद्यार्थी कोरोना पोजिटिभ भएका छन् ।

हरियाणाका स्कूलमा पनि कोरोना संक्रमण देखिन थालिसकेको छ । स्कूलबाट लगातार विद्यार्थी संक्रमित भएको खबरका कारण भारत सरकार यस बारेमा सोच्न बाध्य भएको छ । अहिले हिमाञ्चल प्रदेशले अगस्ट २२ सम्म स्कूल बन्द गर्ने बताएको छ ।

पञ्जाबमा पनि स्कूलहरुमा कडा नियम लगाउने तयारी भएको छ । हरियाणामा कक्षा नौदेखि १२ सम्म गत जुलाईमा स्कूल खोलिएको थियो भने पञ्जाबमा अगष्टको प्रारम्भदेखि नै स्कूल खोलिएको थियो । हरियाणामा पनि अगष्टदेखि नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई स्कूल बोलाइएको थियो ।

अहिले कोरोनाको दोस्रो लहर पूर्ण रुपले समाप्त भएको छैन । त्यसैले राज्य सरकारद्वारा सतर्कता अपनाउनु आवश्यक छ भन्ने कुरा केन्द्रिय स्वास्थ्य मन्त्रालयद्वारा पनि बारम्बार भनिएको थियो । भारतका केरला, महाराष्ट्र, कर्नाटक, तमिलनाडुसहित अन्य राज्यहरुमा पनि संक्रमण लगातार बढिरहेको छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL