काठमाडौं २८ साउन । बिहीबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ८९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ८८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।
बुधबार छापावाल सुनको भाउ तोलाको ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-