पोखरा २६ साउन । माछापुछ्रे गाँउपालिका २ बाझाखेतका ६५ वर्षीय श्रीराम कामीले श्रीमती वर्ष ५५ कि श्रीमाया कामीको हत्या गरेका छन् । मादक पदार्थ सेवनगरी लोराले टाउकोमा प्रहार गर्दा घाईते भएकी कमीको पश्मिाञ्चल श्रेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । श्रीरामलाई प्रहरीले नियन्त्रणा लिएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-