काठमाडौं २६ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुन:स्थापना पछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा ओलीले सम्बोधन गर्न लागेका हुन् । बैठक दिउँसो एक बजे बस्दै छ।
प्रतिक्रिया लेख्नुहोस्:-