२०८३ भदौ १५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साउनमा ब्रत एवं उपवास: किन, कसरी, कसले बस्ने ?

गण्डकी प्रेस
साउन २५, २०७८ ०६:१८ मा प्रकाशित
शिक्षा/स्वास्थ्य, समाचार, समाज
साउनमा ब्रत एवं उपवास: किन, कसरी, कसले बस्ने ?
42
SHARES
Share on FacebookShare on Twitter

भनिन्छ, ग्रह-उपग्रहको प्रभावले यसबेला हाम्रो शरीर कमजोर हुन्छ, पाचन यन्त्र कमजोर हुन्छ । यसबेला उत्तेजना, आवेग, कामवासना बढ्छ । त्यसो त वर्षायाम हुने वायुमन्डल ओसिलो हुन्छ, जसले विभिन्न संक्रमण फैलाउने संभावना अत्याधिक हुन्छ । विषालु किराहरुको संक्रमण पनि यहि बेला हुन्छ । त्यसैले शरीरमा हुनसक्ने संभावित संक्रमणबाट बच्न र शारीरिक स्वस्थ्य कायम राख्न उपवास एवं ब्रतले ठूलो महत्व राख्छ । त्यस्तै, मनलाई सन्तुलित र शान्त राख्नका लागि धार्मिक कार्यक्रमले सघाउ पुर्‍याउँछ ।

कस्तो छ परम्परा ?

विशेषगरी महिलाहरु यस महिनामा महादेवको आराधना गरी आफ्ना श्रीमान्को लामो आयुको लागि उपवास एवं ब्रत बस्ने गर्छन् । त्यस्तै, विवाह नभएका युवतीहरु राम्रो श्रीमान् पाउने मनोकांक्षा सहित उपवास बस्ने चलन छ । आखिर जुनसुकै मनासयले उपवास एवं ब्रत बसेपनि त्यसको विधी भने सिलसिलाबद्ध हुन जरुरी छ । त्यसैले उपवास एवं ब्रत बस्नुअघि निम्न कुरामा ध्यान दिनैपर्छ ।

१. उपवास एवं ब्रत बस्नुअघि मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । उपवास बसेको बेला धेरै शारीरिक श्रम गर्नु उचित हुँदैन । मनलाई शान्त राख्नुपर्छ । प्रशन्न हुनुपर्छ ।

२. साउनको सोमवार वा अन्य जुनसुकै दिन उपवास एवं ब्रत बस्ने भए त्यस दिन भन्दा दुई, तीन दिन पहिले देखि नै फलफुल तथा तरकारीको सेवन बढी मात्रामा गर्नुपर्छ । तर यदि साउन महिनाभर उपवास एवं ब्रत बस्ने हो भने चाहि त्यसको लागि विशेष तयारी आवश्यक छ ।

३ . उपवास एवं ब्रत बस्नु दुई, तीन दिन पहिलेदेखि अली बढी अन्न सेवन गर्ने । उपवास एवं ब्रत बस्नु एक , दुई दिन अगाडी एक समय रोटीका , सलाद तथा तरकारी तथा फलफुलको सेवन गरौ ।

४ . उपवास एवं ब्रत बसेको बेला एक गिलास दुध, कागति पानी, जुस र फलफूल सेवन गर्न सकिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन दिदैन ।

५. धेरै दिनसम्म उपवास एवं ब्रत बस्ने हो भने ३/४ दिन सम्मम भोक लागेको महसुस हुनसक्छ । यस्तो अवस्थामा कागती पानी, मह वा २-३ गिलास केवल पानी पिउनाले मात्र पनि पेटको भोक हट्ने गर्छ ।

६. कतिले दिनमा एक छाक खाना मात्र पनि खाने गर्छन् । यसरी दिनभर भोकै बसेर राती एकसाथ धेरै खानेकुरा भने सेवन गर्नु हुँदैन ।

७. उपवास एवं ब्रत बस्दा विहान बेलुकी प्रणायाम गर्नु तथा मौन रहनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । त्यस्तै, शरीर तथा मस्तिष्कलाई पनि भरपूर मात्रामा आराम दिनु उचित हुन्छ ।

९. उपवास एवं ब्रत बस्दा मुख सुक्ने तथा दिशा नुहने समस्या आउन सक्छ । यसबाट बच्नको लागि अमला, नासपाती , त्रिफला, पालुङ्गोको सुप तथा करेलाकेा रसको सेवन पेट सफा गर्न उचित मानिन्छ । त्यस्तै उपवास एवं ब्रत बस्दा पिसाब पोल्न, पेट दुख्ने, छाती पोल्ने , कव्जियत, संक्रमण तथा गन्हाउने पसिना लगायतको समस्या पैदा हुने गर्छ । यस्तो अवस्थामा एकै पटक पानी पिउनुको सट्टा एक एक घण्टाका फरकमा कागती पानीको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

१०. निराहार ब्रत बस्नुअघि केहि सावधानी अपनाउनुपर्छ । पानीसमेत सेवन नगर्दा शरीरमा हिडाइडे्रशन हुनुका साथै शरीरमा भएका हानीकारक पदार्थ शरीरले बाहिर फाल्न सक्दैन जसले गर्दा रोगको संक्रमण हुने सम्भावना बढेर जान्छ ।

उपवासको फाइदा

– उपवासले शरीरका हरेक अंगले प्राकृतिक रूपमा काम गर्न सक्छन् ।

– पाचन प्रणाली सक्रिय बनाउनुका साथै अपच, ग्यास्ट्राइटिस, कब्जियत, पायल्स, आउँ, कोलाइटिसजस्ता पेटसम्बन्धी रोगहरू निको पार्न मद्दत गर्छ ।

– मोटोपन तथा शरीरको अनावश्यक बोसोलाई घटाउँछ ।

– स्नायु प्रणालीलाई सक्रिय बनाउँछ ।

– फोक्सो, कलेजो तथा मिर्गाैलाजस्ता अंगको कार्यक्षमता बढाउँछ ।

– स्वस्थ व्यक्तिले पनि एक वर्षमा एकपटक मध्यम उपवास गरेमा शरीर स्वस्थ एवं दीर्घायु रहन सकिन्छ ।

– रक्तसञ्चार क्रियालाई सक्रिय बनाउनुका साथै रगतमा हुने चिल्लो कोलेस्ट्रोल कम गर्छ ।

सावधानी

१. कुनै रोग छ वा औषधी सेवन गरिरहेको छ भने ब्रत एवं उपवास बस्नु हुँदैन । वा चिकित्सकको परामर्श आवश्यक हुन्छ ।

२. गर्भावस्थामा ब्रत तथा उपवास बस्नु उपयुक्त हुन्न ।

३. कमजोरी भएमा वा कुनै शारीरिक समस्या भएमा उपवास बस्नु उपयुक्त हुँदैन ।

४. उपवास बस्नुअघि आफ्नो शारीरिक अवस्था थाहा हुनुपर्छ ।

५. उपवास विधीपूर्वक सिलसिलावद्ध ढंगले गर्नुपर्छ ।

हेल्थ टिप्स

साउन महिनामा उपवास वस्दा ग्याष्ट्रिकको समस्य भए, निम्न उपाय अपनाउन सकिन्छ ।

– ग्याष्ट्रिको कारण पेटमा समस्य छ भने, त्यस समय एक/दुई दाना स्टवेरी खानु पर्छ ।

– १ चम्चा वेकिङ सोडालाई एक गिलास पानीमा मिसाउने, त्यसमा थोरै नुन र कागती राखेर सेवन गर्ने ।

– ग्याष्ट्रिकवाट छुटकारा पाउन घिउकुमारी पनि प्रयोग गर्न सकिन्छ ।

– यस्तो अवस्थामा सुकुमेल, जीरा, दालचीनी, लसुन र अदुवाको सेवन पनि प्रभावकारी हुनसक्छ ।

– पुदिना वा दालचिनीको फ्लेवरयुक्त चियाले पनि पेटको समस्य ठीक हुन्छ ।

– कागतीमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले पाचन प्रक्रियामा सघाउ पुर्‍याउँछ ।

सम्बन्धित समाचार

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा
प्रमुख समाचार

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध
प्रमुख समाचार

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु
प्रमुख समाचार

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ
अपराध

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु
प्रमुख समाचार

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ
अपराध

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु