नेपाल तरुण दल वडा इकाइ गठन कार्यक्रम तथा नेपाली कांग्रेस पार्टी प्रवेश कार्यक्रम सुन्दरबजार वडा नं ८ मा कृष्ण अधिकारीको अध्यक्षतामा नेपाल तरुण दल वडा इकाइ समिति गठन भएको छ उक्त कार्यक्रम मा बोल्दै नब गठित इकाइ समितिका सम्पुर्णलाई हार्दिक बधाई व्यक्तगर्दै तरुण दल जिल्ला सभापति ललित गुरुङ ले गुट र उप गुटको कारण ले गर्दा कांग्रेस ले देश भरिनै स्थानीय तह देखी प्रदेश हुदै केन्द्र सम्म हार बेहोर्नु परेको उदाहरण दिनु भयो,नब प्रबेशी तरुण हरुलाई दरुणदल के हो? तरुण को जिम्मेवार,काम र कर्तव्यप्रति ध्यानाकर्षण गराउदै तरुणदल को झन्डाले झल्काउने सान्ती,सद्भाव र क्रान्तिको प्रतीकको विषयक प्रशिक्षण दिनुभएको थियो,उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएको सभापति गुरुङले नब प्रवेशि तरुण युवाहरुको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै हरेक सुख दु:ख मा आफू लगाएत सिङ्गो कांग्रेस पार्टी नै सधैं साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो । साथै अन्य राजनीतिक पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टी प्रवेश गर्नुभएका ४५ जना तरुण साथीहरूलाई खादा तथा फुल अबिरले स्वागत समेत गर्नु भयो लम्जुङ मा पछिल्लो समय विभिन्न पार्टी परित्यागगरि नेपाली कांग्रेस मा प्रवेश गर्नेको बाक्लै लर्को लागेको छ।

प्रतिक्रिया लेख्नुहोस्:-