काठमाडौं २२ साउन । नेपाली बजारमा सुनको मुल्य ५ सयले घटेको छ। बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५ सयले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा किचबेच भइरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-