काठमाडौँ १८ साउन । नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।

शुक्रबार छापावाल सुनको मुल्य ९२ हजार ९ मा कारोबार भएकोमा आज तोलामा ५ सयले गिरावट आएका हो ।
साताको पहिलो दिन आइतबार छापावाल सुनको मुल्य तोलाको ९२ हजार ४ सय तोकिएको छ । त्यस्तै तेजावी सुनको मुल्य ९१ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यता चाँदीको मुल्य भने स्थिर रही १२ सय ८५ रुपँया तोकिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-