२०८३ जेष्ठ २०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कौशिला गुरूङ हत्या प्रकरण : प्रहरीको शंका गरेकैको मृत्यु

सुरेशराज अधिकारी
साउन १७, २०७८ १५:३४ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
चक्कु प्रहार गरी हत्या गर्ने पक्राउ
12
SHARES
Share on FacebookShare on Twitter

पोखरा १७ साउन । २०७५ कात्तिक ११ गते राति माछापुच्छ्रे गाउँपालिका ८ खोरकोमुखकी ७९ वर्षीया कौशिला गुरूङको शव भेटिएको थियो । लगभग ३ वर्ष अघि कास्कीको माछापुच्छ्रे गाउँपालिका खोरकोमुखमा एक वृद्धाको उनकै घरमा हत्या भएको थियो ।
गुरुङको हत्यारा अझै पत्ता लगाउन सकिएको छैन । उक्त समयमा पनि विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले अनसंधान गरेको थियो । प्रहरीको शंका रहेकाले कहिले आरोप सुइकार गर्ने कहिले आरोप सुइकार नगर्ने गरेका थिए छ । कास्की प्रहरीले घटना सुइकार गर्नेलाई निगरानीमा राखेको थियो । कास्की प्रहरीले केही दिन अघि पुन सोधपुुछको लागि सोही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसंधान अघि बढाउने योजनामा थियो । पुन सोही व्यक्तिलाई नियन्त्रणमा लिनको लागि जिल्ला प्रहरी उक्त ठाउँमा पुगेको थियो । प्रहरी नियन्त्रणमा लिन लागेको व्यक्तिको गत असार १३ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबास हमाल बताउछन् । प्रहरीले शंका गरेको मान्छेको मृत्यु भएपछी अव कौसिलाको हत्यारा पत्ता लाग्ने नलाग्ने अन्योलमा रहेको छ ।
किन मुद्दा चलाएको थिएन प्रहरीले उक्त समयमा

उक्त समयमा प्रमाण नभएको कारण प्रहरीले उक्त मुद्दा चलाएको अनुसंधान अधिकृत बताउछन् । आरोपितले हत्याको सुइकार कहिले गर्ने कहिले नगर्ने गरेपनि उक्त समयमा महिलाको हराएको सुन नभेटिएको स्रोतको दावी छ । सुन भेटिएको भए पहिले नै मुद्दा चलाउने स्रोतको दावी छ । शव भेटिएको भन्दा केही दिन अघि महिलाको हत्या भएको कारण हत्याराको हातले छोएको छाप पनि प्रहरीले शवबाट लिन नसक्नुको पनि प्रमाण कम भएको हो ।

हत्यारा अरु पनि हुन सक्ने कारण अझै प्रहरी अलमलमा परेको छ । केही समय हत्या सुइकार गर्ने केही समय नगर्ने र सुन लगाएका प्रमाण नभेटिएपछी हत्यारा अन्य पनि हुन सक्ने प्रहरी स्रोतको दावी छ ।

कौशिलाले लगाएको पटुकाघाँटीमा बेरिएको, टाउकोमा चोट लागेर रगत आएको अवस्था वृद्धा सुत्ने खाटामुनी नै उनको शव भेटिएको हो । हत्याराले उक्त ढोकामा बाहिरबाट चावी लगाएर हिंडेको थियो ।

घटनाको हत्यारा अझै भेटिएको छैन । कौशिलाले धेरै सुन लगाएका कारण सुन लुटनका लागि हत्या गरिएको अनुमान रहेको छ ।

कौशिला आफ्नो जेठा छोरासंग बस्दै आएकी थिइन । २०७५ कात्तिक १० गते जेठा छोरा दिदीको घरमा धान काट्न गएका थिए । उनी १२ गते दिउँसो घर आएपछि आमाको खोजी गर्दा आमालाई मृत अवस्थामा भेटेका थिए । घटना भएको दिन कौशिला राति घरमा एक्लै थिइन् । कौशिलाको साथमा भएको हातमा लगाउने दुई वटा सुनका बाला र सिक्री हराएको थियो ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL