२०८३ जेष्ठ २०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

व्यवसाय संचालनको विकल्प छैन: अर्थमन्त्री बराल

गण्डकी प्रेस
साउन १६, २०७८ १७:४१ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
व्यवसाय संचालनको विकल्प छैन: अर्थमन्त्री बराल
17
SHARES
Share on FacebookShare on Twitter

पोखरा १६ साउन । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले अब व्यवसाय संचालनको कुनै विकल्प नभएको बताएका छन् । कोभिड १९ (कोरोना शंक्रमण) बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर नहुने बताउदै मन्त्री बरालले अब स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै व्यवसाय संचालन गर्नुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बताएका हुन।

विगत दुई बर्ष देखि कोरोनाको प्रभाव नेपाल सहित विश्व व्यापी रुपमा रहेको उल्लेख गर्दै मन्त्री बरालले व्यवसाय संचालन गर्ने बिषयमा अब ढिला गर्न नहुने जनाए । उनले भने “कोरोनाको प्रभाव अझै कति बर्ष रहन्छ त्यसको बारेमा कसैलाई थाहा छैन, कोरोनाको प्रभाव धेरै बर्ष रहेमा हाम्रो अर्थतन्त्र कहाँ पुग्छ, कोरोनाले गर्दा देशमा हाल भयाभह हुने अबस्था आउन थाल्यो, अब मापदण्ड पालना गर्दै व्यावसाय संचालन गर्न दिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । ”

पोखरा १८ को फेवा पर्यटन विकास समितिले शनिबार पोखरामा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा वोल्दै मन्त्री बरालले मान्छे अब कोरोनाको रोग र भोक तथा ऋणले गर्दा थप प्रभावित हुन सक्ने बताए । समितिको मागलाई पुरा गर्न आवश्यक पहल गर्ने उनले जनाए । कोरोनाले सबै भन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रलाई पुन:उत्थानको लागि कोरोना बिरुद्धको खोप पनि एक भएकोले खोप व्यबस्थापनमा संघिय सरकारले छिटो पहल गर्नु पर्ने मन्त्री बरालले जनाए ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले फेवा पर्यटन समितिले राखेका मागहरुलाई पुरा गर्न आफ्नो क्षेत्रबाट पहल हुने बताए । पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले पोखरामा आउने अधिकांश पर्यटकहरु पोखरा १८ मा भ्रमणमा निस्कने भए पनि राज्य पक्षबाट पयाप्त मात्रमा लगानी गर्न नसकिएको जनाए । मन्त्री बरालकै पहलमा पोखरा १८ को धेरै ठाँउमा पानी उपलब्ध भएको उनले जनाए । समितिका उपाध्यक्ष अर्जुन सुवेदीले पोखरा ६ का पर्यटन व्यवसायीहरुबाट आफुहरु प्रभावित भएको गुनासो गरे । समितिका अध्यक्ष राम कुमार राईले आफुहरुलाई हाल करिब ६ सय कोरोना बिरुद्धको खोप आवश्यक भएको बताए ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL