२०८३ जेष्ठ २०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मृगौला पिडित बिकलाई सहयोग रकम हस्तान्तरण

गण्डकी प्रेस
साउन १४, २०७८ १९:३३ मा प्रकाशित
अर्थ, प्रमुख समाचार, समाचार, समाज
मृगौला पिडित बिकलाई सहयोग रकम हस्तान्तरण
42
SHARES
Share on FacebookShare on Twitter

पोखरा १४ साउन । मृगौला पिडित उत्तम विकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । उत्तम बचाउ अभियान समितिद्वारा संकलित नगद ११ लाख ९२ हजार १ सय १ रुपैया एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । पोखरा २० घर भई पोखरा मालेपाटन बस्दै आएका दुवै मृगोला फेल भई हालै मृगौला प्रत्यारोपण गरेका विकलाई समितिद्वारा संकलित ११ लाख ९२ हजार १ सय १ रुपैया हस्तान्तरण गरिएको हो ।

समितिद्वारा संकलित १९ लाख ९२ हजार १ सय १ रुपैयामध्ये उपचार मृगौला प्रत्यारोपण पश्चात वांकी रहेको रकम ११ लाख ९२ हजार रुपैया हस्तान्तरण गरिएको हो । समितिका संयोजक खर्कमान गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीम बहादुर गुरुङ, विभिन्न समाजसेवीहरुद्धारा उक्त रकम बरावरको चेक हस्तान्तरण गरिएको हो । वैदेशिक रोजगारको सिलसिलामा साउदि अरवमा रहेको वेला दुवै मृगौला फेल भई त्यहाको उपचार पश्चात नेपाल फर्केका विकको गत वैशाखमा मृगौला प्रत्यारोपण गरिएको थियो । उनका लागि मृगौला उनकै श्रीमतीले दिएकि थिईन ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नम्वर २० का अध्यक्ष सीम गुरुङले स्वदेश तथा विदेशमा रहेका सहयोगी भावना भएका ब्याक्तिहरुद्धारा संकलित रकमबाट उत्तम बिकको मृगौला प्रत्यारोपण गर्न सफल भएको र आगामी दिनमा पनि उनको थप उपचारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरेकोमा सहयोगी मनहरुप्रति आभार प्रकट गर्दै दुखमा परेकाहरुलाई सवै मिलेर सहयोग गर्नुपर्ने वताए । कुनैपनि भइपरि आइपरेकाहरुलाई वडाको तर्फबाट समेत सहयोग गरिरहेको र आगामी दिनमा पनि आफ्नो ब्याक्तिगत र संस्थाको तर्फबाट सहयोग रहने उनले वताए ।

त्यस्तै समितिका संयोजक खर्कमान गुरुङले उत्तम बिकको सहयोगका लागि स्वदेश तथा विदेशबाट संकलित रकम मध्ये बांकी रहेको रकम हस्तान्तरण गर्न पाउदा आफुहरुको समितिले चालेको कदम समेत पूर्ण रुपमा सफल भएको वताउदै सम्पूर्ण सहयोगी मनहरु प्रति आभार प्रकट गरे । समितिका सदस्य प्रेम बहादुर गुरुङले उत्तम बिकको सहयोगका लागी आफुले स्वदेश तथा विदेशमा रहेका आफन्तहरुसंग सहकार्य गरी ठूलो रकम संकलन गर्न सफल भएको र संकलित रकमले उत्तमको ज्यान जोगाउन सफल भएको वताए ।

लायन्स क्लव अफ अन्जुलीका अध्यक्ष बीना पाइजाले उत्तम बिकको उपचारमा सहकार्य गर्न पाउदा खुसी लागेको वताउदै आगामी दिनमा उत्तमको स्वास्थ्यको सुधारका लागी परिवारले विशेष संरक्षण गर्नुपर्नेमा जोड दिइन । उत्तम बिकको उपचार सहयोगका लागि अमेरिका, वेलायत, हङकंग, जापान, अस्ट्रेलिया, पोर्चुगल, साउदी लगायतका देशमा रहेका र पोखरा २० का समाजसेवी पोखरामा क्रियाशिल विभिन्न संघ संस्थाहरुद्धारा रकम संकलन गरिएको समितिका प्रचारप्रसार संयोजक उत्तम गुरुङले वताए । बिहीबार प्रदान गरिएको रकमलाई बैंकमा राखी त्यसबाट आउने ब्याजबाट थप उपचारमा प्रयोग गरिने समेत गुरुङले वताए ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा
प्रमुख समाचार

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

चर्चित खबरहरु

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL