२०८२ कार्तिक ३०, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

गण्डकी प्रेस
साउन १३, २०७८ ०६:३० मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ
7
SHARES
Share on FacebookShare on Twitter


दार्चुला १३ साउन । जिल्ला अदालत, दार्चुलाले सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सोमबार सामुहिक बलात्कारको अभियोगमा शैल्यशिखर–९ गाँजरीका १९ वर्षीय सन्तोष महरलाई दोषी ठहर गरेको छ, भने उक्त घट्नाका मुख्य कसुरदार नगतडका २७ वर्षीय सुरेश विष्टलाई सफाइ दिएको छ ।

पीडितले प्रहरीलाई घटनाबारे जानकारी दिएर बोलाउँदा विष्ट घटनास्थलमै भेटिएका थिए । उनकै कोठामा तीन दिनसम्म पीडित माथि जबरजस्ती करणी भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले अदालतले सफाइ दिएका विष्ट मुख्य कसुरदार रहेको बताउनु भएको छ ।

‘अभियोग विपरित फैसला भएको छ, अदालतको आदेशको पूर्णपाठ आउने वित्तिकै पुनरावेदन जान्छौ उनदे भने ।’ यो फैसला सर्वोच्चको नजिर विपरित छ, उनले थपे । यता दार्चुला जिल्ला अदालतका श्रेस्तेदार कौशल ज्ञावलीका अनुसार नियमित रुपमा पेसी चढेर उक्त मुद्दाको फैसला भएको छ । ‘फैसलाको पुर्णपाठ नआए सम्म अरु केहि भन्न मिल्दैन उनले भने ।’ पुर्णपाठ आए पछि मात्रै सबै कुरा थाहा हुने बताइएको छ ।

२०७७ माघमा १४ वर्षकी किशोरीलाई दिनभरि गाडीमा घुमाएर राति गाडी चालकको डेरामा लगी चालक र सहचालकले पालैपालो बलात्कार गरेको भन्दै मुद्धा दर्ता भएको थियो । बयानमा चालक र सहचालक दुबैले किशोरी संग यौन सम्पर्क राखेको स्वीकार गरेपनि सहचालक मात्रै दोषी ठहर भएका हुन् ।

सम्बन्धित समाचार

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा
प्रमुख समाचार

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न
समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै
प्रमुख समाचार

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
अर्थ

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

चर्चित खबरहरु

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी : मन्त्री थापा

गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी : मन्त्री थापा

प्रिसा साह मृत्यु प्रकरण : छानबिनको पहल गर्न सभामुखबाट सरकारलाई निर्देशन

प्रिसा साह मृत्यु प्रकरण : छानबिनको पहल गर्न सभामुखबाट सरकारलाई निर्देशन

सत्र बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा चिनियाँलाई मृत्युदण्ड

पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक : चीन

नेपालका सात संविधान र परिवर्तन

नेपालका सात संविधान र परिवर्तन

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

पोखराको हावा प्रदूषणले खतराको तह पार गर्‍यो

पोखराको हावा प्रदूषणले खतराको तह पार गर्‍यो