२०८२ कार्तिक २९, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बुधबारसम्म देशभर व्यापक वर्षाको सम्भावना

गण्डकी प्रेस
साउन ११, २०७८ ०७:२९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
लगातार तीन दिन नेपालको धेरै ठाउँमा भारी वर्षा हुने
28
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं ११ साउन । आज आइतबार देखि बुधबारसम्म देशभर व्यापक वर्षाको सम्भावना देखिएकाले आम नागरिकलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ जारी गरेको विशेष मनसुन बुलेटिन–६ अनुसार बिस्तारै न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइरहेकाले यसका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना बढेको हो।

यस क्रममा आज ९सोमबार० सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मंगलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना हुने देखिएको छ।
बुलेटिनमा भनिएको छ– प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।’

यस्तै बुधबार देशैभरी धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा थोरै स्थानमा भारी धेरै भारी वर्षाको सम्भावना छ।

बुलेटिनमा सचेत गराउँदै भनिएको छ, ‘आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबारसम्म दैनिक वर्षाको सम्भावना यस्तो छ स्

साउन ११ गते सोमबार ९आज०
दिउँसो: धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन १२ गते मंगलबार
दिउँसो: धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं। १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं। १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन १३ गते बुधबार
दिउँसो: धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

सम्बन्धित समाचार

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा
प्रमुख समाचार

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न
समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै
प्रमुख समाचार

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
अर्थ

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

चर्चित खबरहरु

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

पोखरा महानगर अध्यक्षमा मनीष के.सी.को उमेदवारी घोषणा

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

खोप कार्ड अनिवार्य गरेपछि त्यसको विरुद्ध सर्वोच्च अदालतमा रिट

१ सय ५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि, क–कसले पाए सुची सहित

गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी : मन्त्री थापा

गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी : मन्त्री थापा

प्रिसा साह मृत्यु प्रकरण : छानबिनको पहल गर्न सभामुखबाट सरकारलाई निर्देशन

प्रिसा साह मृत्यु प्रकरण : छानबिनको पहल गर्न सभामुखबाट सरकारलाई निर्देशन

सत्र बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा चिनियाँलाई मृत्युदण्ड

पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक : चीन

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

पोखराको हावा प्रदूषणले खतराको तह पार गर्‍यो

पोखराको हावा प्रदूषणले खतराको तह पार गर्‍यो