२०८३ भदौ १५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

३ वर्ष पुरा भयाे निर्मलाकाे हत्या भएकाे : के न्याय पाउने आस हाेला त

गण्डकी प्रेस
साउन १०, २०७८ ११:१८ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार
३ वर्ष पुरा भयाे निर्मलाकाे हत्या भएकाे   :  के न्याय पाउने आस हाेला त
65
SHARES
Share on FacebookShare on Twitter

कञ्चनपुर —

२०७५ साल साउनकाे  १० गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी निर्मला भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । सोही दिनदेखि निर्मलाको न्यायका लागि महिला अधिकारकर्मीदेखि नागरिक समाजलगायत विभिन्न संघसंस्थाले आन्दोलन सुरु गरेका थिए

घटनाको २६ औं दिन भदौ ४ गते प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त–१९ बाग्फाँटाका दिलीपसिंह विष्ट नै दोषी भएको भन्दै छानबिनका लागि दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । प्रहरीले विष्टमाथि पुनः छानबिन नगरेको उनको गुनासो छ । प्रहरीले विष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन झनै चर्किएको थियो । वास्तविक अपराधी जोगाउन प्रहरीले नक्कली अपराधी खडा गरेको भन्दै स्थानीयले आन्दोलन चर्काएका थिए ।

२०७५ भदौ ८ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको मृत्यु भएको थियो । अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेको नेतृत्वमा अनुसन्धान चलिरहेको एसपी उमाप्रसाद चतुर्वेदीले बताए । ‘हामी इमानदार भएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले हाम्रो अनुसन्धान सही दिशामा गइरहेको छ ।’

जिल्ला प्रहरीसँगै केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरीको टोलीले पनि घटनाको अनुसन्धान गरिरहेको छ । ‘अनुसन्धान तार्किक निष्कर्षमा पुग्न ठोस प्रमाण प्राप्त हुन सकेको छैन,’ एसपी चतुर्वेदीले भने, ‘घटनास्थलको विश्लेषणकै आधारमा अनुसन्धान गरिरहेका छौं, हामी बलियो प्रमाणको खोजीमा छौं ।’ उनले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखिएको बताए । निर्मला प्रकरणमा सडकदेखि संसद्सम्म आवाज उठेको थियो । नेपाली कांग्रेसका जिल्लादेखि केन्द्रसम्मका नेताहरूले तत्कालीन सरकारले अपराधी जोगाउन खोजेको आरोप लगाउने गरेका थिए । अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । तर निर्मलाकी आमा दुर्गादेवी सरकार परिवर्तन भए पनि न्याय पाउने आस मरिसकेको बताउँछिन् ।

निर्मला पन्त हत्या घटनाको तीन वर्ष पुग्दा पनि दोषी पत्ता नलागेपछि परिवारले न्यायको आस हराएको बताएका छन् । ‘जसले जति भने पनि कसैले न्याय दिने जस्तो लाग्दैन,’ दुर्गादेवी पन्तले आक्रोशित हुँदै भनिन्, ‘मेरो पीडा बुझ्ने कोही भएन ।’ उनले प्रहरीदेखि सरकार जति परिवर्तन भए पनि न्याय पाउने आस हराएको बताइन् ।

सम्बन्धित समाचार

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते
प्रमुख समाचार

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा
प्रमुख समाचार

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध
प्रमुख समाचार

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु
प्रमुख समाचार

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ
अपराध

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु
प्रमुख समाचार

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

करेन्ट  लाग्दा पोखरामा म्याग्दीकि पविना घाइते

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

उद्दारका लागि स्काभेटर र डाेजरलाइ खण्ड बनाएर पुर्याइयाे माथिल्लाे त्रिशुली ३ ए जलविधुत अायाेजनामा

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

त्रिशूली – ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्दारको प्रयास सुरु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीः ५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

चर्चित खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडकको भलले छोरी बगायो, बचाउन जादाँ आमाको पनि मृत्यु

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

सडक भासिएपछी मुग्लिन–काठमाडौं सडक पूर्ण अवरोध

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

‘द फायर ग्याङ’ को नाममा व्यवसायीसंग रकम असुल्न खोज्ने २ पक्राउ

बाढिले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, साढे ९२ लाख बरामद 

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु