२०७९ साउन २४, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मणिपाल शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण

गण्डकी प्रेस
साउन ८, २०७८ १६:१९ मा प्रकाशित
शिक्षा/स्वास्थ्य, समाचार, समाज
मणिपाल शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण
35
SHARES
Share on FacebookShare on Twitter


गण्डकी ८ साउन । मणिपाल शिक्षण अस्पतालमा ह्वीलचियरको आवश्यकता महसुस गर्दै पोखराका दुई सर्वसाधारण परिवारले ह्वीलचियर सहयोग गरेका छन् ।

विगतमा आफ्नो अस्पताल बसाईको अनुभवका आधारमा पोखरा महानगरपालिका वडा नं. १७ का उर्मिला खड्क र १५ बस्ने सावित्री खड्काले आप्mनी आमा हिमादेवी खड्काको स्मृतिमा एक थान ह्वीलचियर सहयोग गरे ।
त्यस्तै पोखरा १५ का सुदिक्षा र नारायणी कुवरले आफ्नो बुबा इन्द्र कुवरको स्मृतिमा एक ह्वीलचियर सहयोग गरे । दुवै जनाको सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनले मणिपाल शिक्षण अस्पतालका डिन डा.डिसी अग्रवाललाई ह्वीलचियर सामूहिक रुपमा हस्तान्तरण गरे । अस्पतालका प्रशासन प्रमुख भानु भारद्धाजले मणिपाल अस्पताल पैसाका लागि मात्र नभई सेवाका भावनाले स्थापित भएको बताउँदै यहाँ उत्पादित चिकित्सा क्षेत्रका जनशक्ति विश्वका विभिन्न स्थानमा आफुलाई स्थापित गर्न सकेको धारणा राखे ।

समारोहमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कोरोना भाइरसले स्वास्थ्य संस्थाहरुको महत्व एवम् प्रभावकारीताबारे पुष्टी गरेको बताए ।

सहयोगकर्ता उर्मिला खड्काले अस्पतालको सेवा सुविधा अत्यन्त राम्रो रहेको बताउँदै आफुहरुले गरेको सहयोग अस्पतालका लागि सानो भएपनि आवश्यकताको हिसावले महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

अस्पतालका डारेक्टर डा. विके तनेजा र डो कृष्ण बाहागेङकर, अस्पतालका विभिन्न क्षेत्रका प्रमुखहरुको सहभागिता रहेको सो कार्यक्रम अस्पतालका लेखा अधिकृत राजेन्द्र पौडेलले सञ्चालन गरे ।

सम्बन्धित समाचार

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
प्रमुख समाचार

१५ जना नायब सुब्बा पक्राउ

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार
प्रमुख समाचार

मंसिरमा हुने चुनावका लागि ७५१ वटा सवारीसाधन खरिदको प्रस्ताव

तीन राजनीतिक दलको दल दर्ता खारेज
प्रमुख समाचार

मंसिर ४ गते हुने निर्वाचनकालागि दल दर्ता सुरु

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत
प्रमुख समाचार

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

नेकपा एमाले जेठ २ मा फर्किने
प्रमुख समाचार

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको तीनदिने हस्ताक्षर अभियान चलाउने

पाकिस्तानमा भुकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु
प्रमुख समाचार

भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

१५ जना नायब सुब्बा पक्राउ

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

मंसिरमा हुने चुनावका लागि ७५१ वटा सवारीसाधन खरिदको प्रस्ताव

तीन राजनीतिक दलको दल दर्ता खारेज

मंसिर ४ गते हुने निर्वाचनकालागि दल दर्ता सुरु

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

नेकपा एमाले जेठ २ मा फर्किने

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको तीनदिने हस्ताक्षर अभियान चलाउने

पाकिस्तानमा भुकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु

भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प

२४ घण्टामा थप ९६८ जनामा कोरोना  पुष्टि

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु, ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

चर्चित खबरहरु

युवा फोर्स नेपालले ३३ का वडाध्यक्षको राजिनामा माग

युवा फोर्स नेपालले ३३ का वडाध्यक्षको राजिनामा माग

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

स्थानीय तहको चुनावमा यस्तो हुन्छ सुरक्षा घेरा

३० गते हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका तयार

११ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक यस्तो छ मत परिणाम

११ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक यस्तो छ मत परिणाम

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

अन्नपूर्ण गाउँपालिका एमालेको विजयी

एमाले २३ मिश्रित आएपछी : राम्रो काममा सघाइन्छ नत्र भने भगाइन्छ

मादी गाउँपालिका : अध्यक्ष गठबन्धन उपाध्यक्ष एमाले

बालेन पुगे मतगणना स्थल

काठमाडौं : १७ सय भन्दा धेरैले बालेन अगाडि

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

समयमा नै नसकिने भयो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण

समयमा नै नसकिने भयो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण