एजेन्सी। यतिबेला अफगानिस्तानबाट अमेरिकी सेना फर्किने क्रम जारी रहेको । अमेरिका फर्कने बेला तालिबान प्रभावित क्षेत्रमा हवाई आक्रमण गरेको छ। आक्रमणमा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।
केही घाइते भएका छन् । केही दिनदेखि निरन्तर जारी रहेको कारबाहीमा ५ लडाकु मारिएको पेन्टागनका प्रवक्ता जोन किर्बीले बताएका छन्।
अमेरिकी सेना फर्कने क्रम सुरु गरेपछि अफगानिस्तानमा तालिबान आक्रामक रुपमा अघि बढेको छ। देशको ८० प्रतिशतभन्दा बढी भूभाग आफ्नो कब्जामा रहेको दाबी तालिबानले अफगानस्तानमा लगातार आक्रमण गर्दै आइरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-